Best Khabar Team | २०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै स्थानीय निकायमा कोरोना संक्रमण फैलिएको छ । आजमात्रै पाल्पाका विभिन्न स्थानीय निकायका १ सय २१ जनामा कोरोना संक्रमण देखिएसँगै पाल्पाका १० वटै स्थानीय निकायमा कोरोनाको संक्रमण फैलिएको हो । आज पाल्पाको तानसेन नगरपालिका तथा निस्दी, पूर्वखोला, रम्भा, तिनाउलगायतका गाउँपालिकाका १ सय २१ जनामा कोरोना संक्रमण देखिएको…
Best Khabar Team | २०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा ज्यान गएको छ । गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित रहेका ५५ वर्षका एक पुरुषको उपचारकै क्रममा पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालनमा ल्याएको सो अस्पतालको…
Best Khabar Team | २०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको मेक्सिकोमा आज शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु स्थार्नी ओक्कासा राज्यमा भएको यहाँका भूगर्भ विभागलाई उद्दृत गर्दै सिएनएनले समाचार उल्लेख गरेको छ । भूकम्पले ओक्साका शहरका आससापका दर्जनौं भवनहरु भत्काएको छ । सो भूकम्पमा परी हालसम्म एकजनाको मात्रै ज्यान गएको समाचार आएको छ । भूकम्प…
Best Khabar Team | २०७७ असार ९ गते मंगलबार
२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना भाइरसको सबैभन्दा ठूलो इपिसेन्टरको रुपमा रहेको इटलीका एकजना बरिष्ठ चिकित्सकले कोरोना भाइरसको स्वरुप विस्तारै कमजोर बन्दै गएको दाबी गरेका छन् । युरोपेली मुलुक इटालीको सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज विभागका प्रमुख डाक्टर माटेओ बसेटीका अनुसार विगतमा चीनबाट शुरुभएको कोरोना भाइरस इटलीसम्म आइपुग्दा मानिसमा जुन खाले लक्षण…
Best Khabar Team | २०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले लकडाउनका बेला बन्द भएका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सो समयको समेत शुल्क तिर्न दबाब दिने उद्देश्यले हालै जारी गरेको विज्ञप्तिप्रति शिक्षा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लकडाउनका कारण गएको चैत्रको पहिलो सातादेखि विद्यालयहरु बन्द रहेपनि अनलाईन तथा अन्य शिक्षाको नाममा विभिन्न विद्यालयहरुले विद्याथीसँग यसबीचको शुल्क तिर्नका लागि…
Best Khabar Team | २०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको रुपमा परिचित बदिपुर गाउँपालिकास्थित बन्दिपुर क्षेत्र कम्तीमा २ साताको लागि सिल गरिएको छ । स्वास्थ्यकर्मीलगायत केही गाउँलेमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले एक विज्ञप्ति निकालेर आगामी एक साताका लागि गाउँपालिका प्रवेश गर्ने सबै नाका सिल गर्दै स्थानीयलाई पनि गाउँबाट अयन्त्र नजानका लागि अनुरोध गरेको छ । तनुहँको…
Best Khabar Team | २०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाहको कम्तीमा ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । नेकपाको आज बसेको सचिवालय बैठकले हाल रहेको व्यवस्थालाई परिवर्तन गरी ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्न सकिने गरी सहमति जुटाएको हो । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले…
Best Khabar Team | २०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा रहेको सदरखोर (कारागारको) पुरानो भवनको गाह्रो भत्किएको छ । प्रहरीले दिएको जानकारी अनुसार डिल्लीबजारस्थित कारागारको पुरानो भवन गएराति करिब १० बजेतिर भत्किएको हो । घटनामा सो क्षेत्रमा कुनै मानवीय क्षति भएको छैन । यस्तै सो कारागारामा रहेका कैदीबन्दीहरु पनि सुरक्षित रहेका छन् । भवनको गाह्रो भत्किएर…
Best Khabar Team | २०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको एउटा चार्टर विमानमा ४३ जना यात्रु रहेका थिए । उनीहरुलाई लिएर आएको सो विमानले विभिन्न समयमा कतारमा ज्यान जुमाएका २० जनाको शव समेत ल्याएको विमानस्थलस्रोतले जानकारी दिएको छ । विगत ३ महिनादेखिको लकडाउनका कारण कतारका विभिन्न शहरमा रोजगारीका क्रममा पुगेर ज्यान गुमाएकाहरुको शव ल्याउन समस्या भएको…
Best Khabar Team | २०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला अस्पताल पर्वतलेको आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार कोरोना संक्रमितको उपचार तथा स्वाब संकलनमा खटिएका पर्वत जिल्ला अस्पतालका २जना चिकित्सकसहित अन्य तीन कर्मचारीमा आज बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top