Best Khabar Team | २०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नराम्ररी थला परेको राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेललाई पुरानै गतिमा फर्काउन तथा व्यवसायी र घरधनीको समस्या समाधानका लागि पहल शुरु भएको छ । ठमेलका घरधनी तथा पर्यटन व्यवसायीहरुको छाता संगठन ‘ठमेल पर्यटन विकास परिषद’ले यसको नेतृत्व गर्दै यसबीचमा उपत्पन्न परिस्थिति र समाधानको उपायको लागि भन्दै समिति…
Best Khabar Team | २०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र लद्दाकमा सोमबार राती चिनियाँ सिमा सुरक्षाबलसँग भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएपछि भारत सरकारले आकस्मिक रुपमा सर्वदलीय बैठक आह्वान गरेको छ । जुन १९ तारिखका लागि बोलाइएको सर्वदलीय बैठकमा चीन र भारतको सीमावर्ती क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई कसरी ह्याण्डिल गर्ने भन्ने विषयमा कुराकानी गर्ने…
Best Khabar Team | २०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दा नेपालमा आउँदो केही साता कोरोना संक्रमण थप फैलने संकेत देखाएको छ । नेपालमा कोरोना संक्रमण शुरुभएयता आज एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लामा गरिएको पिसिआर टेस्टका क्रममा विगत २४ घण्टा यता एकैपटक ५ सय ८६ जनामा कोरोना संक्रमण…
Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाखको नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट क्यानडाका विभिन्न भागमा हालसम्म ९८ हजार ६ सय ७ जनामा संक्रमण फैलिएको छ भने कोरोनाबाट ८ हजार १ सय १९ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै हालसम्म ५९ हजार ७ सय ७७ जना कोरोना…
Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य हवाई उडानमा लगाउँदै आएको प्रतिबन्ध ३ साता थप गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय सरकारी संयन्त्रले यसअघि आजसम्मका लागि यात्रुबाहक हवाई जहाजहरुको नियमित आन्तरिक तथा बाह्य उडानमाथि (जेठ ३२ गते) आजसम्मका लागि प्रतिबन्ध लगाएको थियो । तर पछिल्ला केहीदिनयता नेपालमा…
Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने गरी यही जेठ १० गते रुकुमको चौरजहारीमा भएको घटनामा संलग्न एकै गाउँका ३४ जना विरुद्ध आज मुद्दा दायर भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सोती गाउँका ३४ जना विरुद्ध मुद्दा दायर गरेको हो । जिल्ला…
Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को संक्रमणलाई मध्यनजर गर्दै स्पेनले युरोपेली युनियनसम्बद्ध विभिन्न देशसँग लगाएको सिमा नाका बन्दको घोषणामा पुर्नविचार गरेको छ । स्पेनले छिमेकी पोर्चुगलबाहेक अन्य सबै युरोपेली राष्ट्रसँग झण्डै ४ महिनादेखि बन्द रहेको सिमा नाका यही जुन २२ देखि खुल्ला गर्ने निर्णय गरेको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आज…
Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेको छ । विशेष गरी जेठको पहिलो सातादेखि देशभर कोरोनाको संक्रमण बढ्न थालेको हो । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय २४ जनामा कोरोना संक्रमणदेखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न…
Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त सिंह राजपुत आज मृत अवस्थामा भेटिएका छन । भारतमा जारी लकडाउनका कारण विगत लामो समयदेखि मुम्बईस्थित आफ्नै घरमा बस्दै आएका सिंहको शव आज बिहान झुण्डिएको अवस्थामा उनकै घरमा भेटिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुले उनले आत्महत्या गरेको बताएपनि प्रहरीले भने घटना शंकास्पद रहेकोले शवको…
Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही असार १ गतेदेखि अत्यावश्यक कामले काठमाडौं भित्रन र बाहिरन चाहने चाहनेहरुका लागि नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रीपरिषद्ले जेठ २८ मा गरेको निर्णय र गृहमन्त्रालयको बैठकले जेठ ३० मा गरेको व्यवस्थासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज नयाँ व्यवस्थासहित विज्ञप्ति जारी गरेको छ । जिल्ला प्रशासन…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top