Archive

पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो एक्सरे (अल्टासाउन्ड) गर्ने मेसिनमा प्रयोग भएको महत्वपूर्ण पाटपुर्जा चोरेको अभियोगमा प्रहरीले एक चिकित्सक र अहेबलाई काठमाडैंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षका चिकित्सक प्रवीण मिश्र र अहेब रमेशकुमार शर्मा रहेका छन् । मिश्र र शर्माले गएको जेठ १७ गते ललितपुरको लगनखेलमा…

‘कोरोनाको दबाई’ खोज्दै पुराना गायक–गायिकाद्वय कार्की र आले

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको दबाई (औषधी) अहिलेसम्म बन्न नसकिरहेको परिप्रेक्षमा यसैको सेरोफेरोमा रहेर एउटा सांगीतिक प्रस्तुती बजारमा आएको छ । कुनै बेलाका चर्चित गायकगायिकको आवाजमा ‘कोरोनाको दबाई के होला?’ नामक सांगीतिक प्रस्तुती बजारमा आएको हो । कोरोनाबाट विश्वमा लाखौं संक्रमित तथा ४ लाख बढीको ज्यान गै सकेको सन्दर्भमा विद्यमान अवस्थालाई…

२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा थप २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशभरका विभिन्न जिल्लामा थप २ सय ८९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये २ सय ५७ जना पुरुष र २२ जना…

‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६ साल चैत्र ५ गतेदेखि देशभर जारी लकडाउन (बन्दाबन्दी) को रुपरेखा परिवर्तन हुने भएको छ । आगामी असार १ गतेदेखि लागू हुने गरी सरकारले कोरोना संक्रमणको अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन लागेको हो । सरकारले देशका विभिन्न जिल्लाहरुलाई विभिन्न वर्गमा छु्याएर लकडाउन पनि सोही अनुसार तयगर्ने तयारी…

कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । सो घटनामा परी ६ जना वेपत्ता भएका छन् भने ३१ जनाको कर्णाली नदीबाट जीवितै उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भारतमा रहेका मजदुरहरुलाई सिमा नाकाबाट जिल्लाको रासकोटतर्फ लिएर आउँदै गर्दै ना ८ ख ५१३३ नम्बरको टिप्पर…

१६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’

Best Khabar Team | २०७७ भाद्र २१ गते आइतबार

०९ जुन, २०२०साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्दारको काम शुरु भएको छ । कुवेत सरकार, कुवेतमा रहेको नेपाली दुतावास, गैरआवासीय नेपाली संघ कुवेत र नेपाल सरकारको संयुक्त पहलमा कुवेतमा रहेका १ सय ६८ जना नेपालीको पहिलो चरणमा उद्दार हुने लागेको हो । पहिलो चरणमा उनीहरुलाई लिएर कुवेतबाट यहाँको जजिया एयरवेजको विमान…

अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन

Best Khabar Team | २०७७ भाद्र २१ गते आइतबार

०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरे नुकुरुन्जाको हृदयघातका कारण निधन भएको छ । ५५ वर्षका राष्ट्रपति पियरेको हिजो अस्पतालमा निधन अस्पतालमा निधन भएको थियो । तर यहाँको सरकारले भने आज मात्रै उनको उनको मृत्युको बारेमा औपचारिक जानकारी ट्वीटरमार्फत गराएको छ । केहीदिन अघि एउटा भलिबल खेलमा सहभागी भएका बेला उनलाई…

देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलियो, संक्रमितको संख्या ४ हजार बढी

Best Khabar Team | २०७७ भाद्र २१ गते आइतबार

०९ जुन, २०२०काठमाडौं । देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो पटक इलाममा कोरोना संक्रमित भेटिएसँगै देशभरका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको हो । यसअघि देशका ७३ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको थियो । मन्त्रालयले पछिल्लो २४ घण्टामा इलाममा १ जनासहित देशका विभिन्न जिल्लामा थप ३ सय…

बेलायतबाट नेपाल फर्कन चाहनेको संख्या ३९१ पुग्यो : जागीर गुमाएकादेखि विद्यार्थी भिषामा आएकाहरुसमेत फर्कनेको सूचीमा (सूचीसहित)

Best Khabar Team | २०७७ भाद्र २१ गते आइतबार

०९ जुन, २०२०वेस्टह्याम, बेलायत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण जारी लकडाउनका कारण समस्यामा परेकामध्ये ३ सय ९१ जनाले तत्काल नेपाल जाने इच्छा देखाएका छन् । विभिन्न काम विशेषले बेलायतमा रहेको भएपनि तत्काल नेपाल जानुपर्ने बाध्यता भएकामध्ये प्राथमिकता तय गर्दा ३ सय ९१ जनाले यथासक्य नेपाल फर्कने इच्छा व्यक्त गरेको यहाँस्थित नेपाली दुतावासले…

दक्षिण कोरियासँगको सबै ‘सञ्चार सम्पर्क विच्छेद’ गरिएको उत्तर कोरियाको घोषणा !

Best Khabar Team | २०७७ भाद्र २१ गते आइतबार

०९ जुन, २०२०सिओल, दक्षिण कोरिया । उत्तर कोरियाले छिमेकी मुलुक दक्षिण कोरियासँगको सबै सञ्चारसम्पर्क विच्छेद गरेको घोषणा गरेको छ । पछिल्लो समयमा दक्षिण कोरियाले आफूहरुलाई सत्रुको रुपमा व्यवहार गरेको भन्दै उत्तर कोरियाका सर्वोच्च कमान्डर किम जोङ्गको निर्देशनमा यस्तो घोषणा गरिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाले सैन्य हटलाईनलगायत सबैखाले सैनिक सम्पर्क तथा अन्य साधारण…

Top