Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय सरकारले गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले भोलिदेखि नै लागू हुने गरी लामो दुरी बाहेकका निजी गाडीहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो । त्यसका लागि जोर विजोर प्रणाली लागू हुने सरकारको भनाई छ । यस्तै सरकारले भोलिदेखि नै…
Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । सरकारले गत २०७६ साल चैत्र ६ गतेदेखि तय भएको तर कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै तत्काल स्थगित भएको एसईई परीक्षा नगर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले विद्यालयहरुले गरेको आन्तरिक परीक्षालाई आधार बनाएर ग्रेट निर्धारण गर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन समेत दिएको छ । सरकारको यो निर्णयसँगै अब २०७६…
Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो एक्सरे (अल्टासाउन्ड) गर्ने मेसिनमा प्रयोग भएको महत्वपूर्ण पाटपुर्जा चोरेको अभियोगमा प्रहरीले एक चिकित्सक र अहेबलाई काठमाडैंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षका चिकित्सक प्रवीण मिश्र र अहेब रमेशकुमार शर्मा रहेका छन् । मिश्र र शर्माले गएको जेठ १७ गते ललितपुरको लगनखेलमा…
Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको दबाई (औषधी) अहिलेसम्म बन्न नसकिरहेको परिप्रेक्षमा यसैको सेरोफेरोमा रहेर एउटा सांगीतिक प्रस्तुती बजारमा आएको छ । कुनै बेलाका चर्चित गायकगायिकको आवाजमा ‘कोरोनाको दबाई के होला?’ नामक सांगीतिक प्रस्तुती बजारमा आएको हो । कोरोनाबाट विश्वमा लाखौं संक्रमित तथा ४ लाख बढीको ज्यान गै सकेको सन्दर्भमा विद्यमान अवस्थालाई…
Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा थप २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशभरका विभिन्न जिल्लामा थप २ सय ८९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये २ सय ५७ जना पुरुष र २२ जना…
Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६ साल चैत्र ५ गतेदेखि देशभर जारी लकडाउन (बन्दाबन्दी) को रुपरेखा परिवर्तन हुने भएको छ । आगामी असार १ गतेदेखि लागू हुने गरी सरकारले कोरोना संक्रमणको अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन लागेको हो । सरकारले देशका विभिन्न जिल्लाहरुलाई विभिन्न वर्गमा छु्याएर लकडाउन पनि सोही अनुसार तयगर्ने तयारी…
Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । सो घटनामा परी ६ जना वेपत्ता भएका छन् भने ३१ जनाको कर्णाली नदीबाट जीवितै उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भारतमा रहेका मजदुरहरुलाई सिमा नाकाबाट जिल्लाको रासकोटतर्फ लिएर आउँदै गर्दै ना ८ ख ५१३३ नम्बरको टिप्पर…
Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्दारको काम शुरु भएको छ । कुवेत सरकार, कुवेतमा रहेको नेपाली दुतावास, गैरआवासीय नेपाली संघ कुवेत र नेपाल सरकारको संयुक्त पहलमा कुवेतमा रहेका १ सय ६८ जना नेपालीको पहिलो चरणमा उद्दार हुने लागेको हो । पहिलो चरणमा उनीहरुलाई लिएर कुवेतबाट यहाँको जजिया एयरवेजको विमान…
Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरे नुकुरुन्जाको हृदयघातका कारण निधन भएको छ । ५५ वर्षका राष्ट्रपति पियरेको हिजो अस्पतालमा निधन अस्पतालमा निधन भएको थियो । तर यहाँको सरकारले भने आज मात्रै उनको उनको मृत्युको बारेमा औपचारिक जानकारी ट्वीटरमार्फत गराएको छ । केहीदिन अघि एउटा भलिबल खेलमा सहभागी भएका बेला उनलाई…
Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०काठमाडौं । देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो पटक इलाममा कोरोना संक्रमित भेटिएसँगै देशभरका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको हो । यसअघि देशका ७३ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको थियो । मन्त्रालयले पछिल्लो २४ घण्टामा इलाममा १ जनासहित देशका विभिन्न जिल्लामा थप ३ सय…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top