Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
रमेश लम्साल/ प्रदीपराज वन्त (रासस ) – झुस्स दारी पालेका आशिष वंशललाई धेरैले बैरागी भयो भन्छन् । मारवाडी समुदायका वंशल खासमा आर्किटेक्ट हुनुहुन्छ । घर तथा आवासको डिजाइन गर्ने उहाँले पुस्तौनी पेशा वयापारसँगै विपद्मा सारथी बन्ने प्रयास गर्नुभयो । भारतको बैंगलोरमा रहेको आरवी कलेज अफ आर्किटेक्टबाट स्नातक गर्नुभएका वंशललाई महामारीले एउटा नयाँ जिम्मेवारी थपिदियो ।…
Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार
पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला सिँगो विश्व लकडाउनको अवस्थामा पुगेको छ । विश्वका अधिकांश मानिसहरु यतिबेला घरभित्रै थुनिएका छन् भने कोरोनाबाट उत्पन्न संकट कहिलेसम्मका लागि जारी रहने हो भन्ने केही थाहा हुन सकेको छैन । कोरोनाका कारण युरोपेल नराम्ररी थला परेको छ । युरोपका विभिन्न देशमा कोरोनाका कारण दैनिक हजारौं…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
कोरोना बारे सचेतना जगाऔं पि.एल. तरंग / बेस्टखबर डटकम विश्वसमुदाय यतिबेला कोरोनाको संक्रमणबाट गुज्रिरहेका बेला नेपालमा भने कोरोनाका विषयमा सचेतनासँगै विभिन्न खाले भ्रामक, कपोलकल्पित र झुठ्ठा अफबाह, फैलाउने काम तीव्र गतिमा भैरहेको छ । विश्व संकटको यो घडीमा धमिलो पानीमा माछा मार्ने कोशिष गर्नेहरुको संख्यापछि थुप्रै छ । देशभित्र वा बाहिर रहेका केही व्यक्ति तथा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका करिब १ सय ८० देशमा कोरोनाको संक्रमण फैलिइसकेको छ भने झण्डै ९ हजार जना (यो समाचार तयार पार्दासम्म चैत्र ६ गते दिउँसो ४ बजे, नेपाली समयसम्म) को ज्यान कोरोनाका कारण गै सकेको छ । यही अवधिमा २ लाख २१ हजार २ सय ९० जनामा कोरोनाको संक्रमण…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको शहरमा सार्वजनिक सवारी साधनको उपलब्धता र यात्रा गर्दाको अनुभव कस्तो छ ? सार्वजनिक सवारी साधनमा यात्रा गर्दा कति पैसा तिर्नुहुन्छ वा कत्तिको सहज यात्रा गर्न पाउनुभएको छ ? नेपालमा त सार्वजनिक यातयातमा महंगो भाडा तिरेर यात्रा गर्दा पनि सहज ढंगले यात्रा गर्न कठिन हुने गरेको छ।…
Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला ललितपुर भन्ने वित्तिकै राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला । त्यसमा पनि उपत्यकाभित्र पर्ने एउटा सुविधासम्पन्न तथा विकसित जिल्ला । तर अझैपनि राजधानी उपत्यकाभित्रै पर्ने र राजधानीसँगै जोडिएको लतिलपुर जिल्लामा यस्ता केही विकट गाउँपालिकाहरु समेत रहेको छ जहाँका बासिन्दा अहिलेपनि राज्यबाट सामान्य सुविधा पाउँदा अत्यन्तै हर्षित देखिन्छन् ।…
Best Khabar Team | २०७६ चैत्र १९ गते बुधबार
काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम चिसो थियो भने आकाशमा मडारिएका बादलले जुनसुकै बेला पानी पर्ने संकेत गरिरहेको थियो । साँच्चै बिहानदेखि मडारिएको आकाशको बादलले दिउँसो शहरमा बर्षा गरायो । यहीबीचमा एकजना सञ्चारकर्मी काठमाडौंको व्यस्त भिड छिचोल्दै गोंगबुबाट सार्वजनिक यातयात चढ्दै तीनकुनेस्थित कार्यालय जाँदै थिए । अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत पत्रकार यम विरहीको…
Best Khabar Team | २०७६ फाल्गुन १८ गते आइतबार
– बन्दना सापकोटा / बेष्टखबर डटकम झण्डै २ सातादेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उखुकिसानहरुले काठमाडौंमा थुप्रै हण्डर खाए । यस क्रममा केही मुटु दुखाउने तस्वीरहरु सार्वजनिक भए । ती तस्वीरहरु मध्येको एक थियो – एकजना किसानले आफ्ले पसिना चुहाएर गरेको मेहनतको मूल्य पाउन सरकारको शहरमा आएर आँखामा आँसु छचल्काउँदै न्यायको ढोका ढक्ढक्याउँदै गरेको । त्यो…
Best Khabar Team | २०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२०काठमाडौं । नेपालबाट पूर्णरुपमा लोडसेडिङ्ग हटाउने ‘उज्यालोका नायक’का रुपमा परिचित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले मृत्युपछि पनि अरुलाई उज्यालो दिन एउटा महत्वपूर्ण निर्णय गरेका छन् । आम नेपालीको नजरमा कुलश प्रशासकको रुपमा परिचति कुलमान घिसिङ्गले आफ्नो मृत्युपछि त्यतिकै खेर जाने आँखाको नानी दान गर्ने घोषणा गरेर फेरि एकपटक समाजमा सकारात्मक सन्देश…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर मस्त निद्रामा सुतिरहेका बेला क्षेत्रपाटी बस्ने मनोज सुन्दास आँखा मिच्दै झल्यांस्स विउँझन्छन् । मनोज ओछ्यानमै हुँदा नजिकैको पर्यटकीय नगरी ठमेलको रात्रीकालिन मनोरञ्जनको आवाज उनको कानसम्म आइपुग्दछ । विरामी भएर उठ्नै नसक्ने अवस्था बाहेक महिनामा २६ दिन मनोज बिहान चारै बजे उठ्छन् । हतार हतार उठी मुख…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही सदस्यलाई दही औधी मन पर्दछ ? तपाईँले उत्पयकाको भक्तपुरमा उत्पादित जुजु धौं खानुभएको छ ? दहीहरुको राजाको रुपमा परिचित काठमाडौंको जुजु धौं बनाउनेहरुलाई यतिबेला भ्याई नभ्याई छ । विशेष गरी चाडपर्व र विवाह ब्रतबन्धको लगनकाका बेला उनीहरुलाई दहि बनाउने चटारोले छुन्छ । मेहनत अनुसारको कमाई पनि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी नौमती बाजा समुहले महिलालाई वाद्य वाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ । समुहकी…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुरभक्तपुर सुकुल ढोकाका ६५ वर्षका आशाकाजी बटाजुको दैनिकी माटोमै खेलेर वित्ने गर्दछ । १३ वर्षको उमेरदेखि आफ्ना बुबासँगै माटोको भाँडा बनाउने काममा सहयोग गर्नुभएका बटाजु आजसम्म पनि त्यसैगरी माटोको भाँडा बनाएर आफू र आफ्ना परिवारका ५ जना सदस्यको दैनिकी टारी रहनुभएका छ । कर्मशील बटाजुले ५ दशक भन्दा बढी समय यसैगरी…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
पि.एल. तरंग / बेस्टखबर सामान्यतय कुनैपनि मन्दिरमा रहेका देवी देवताको वर्षैभरी त्यही मन्दिरमा पुजा आजा हुने चलन छ । अनि ती मन्दिरहरुमा बर्षेनी भक्तजनहरु पुगेर तिनै देवी देवताको पुजाआजा समेत गर्ने गर्दछन् । तर धादिङ्गको त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ४ (साविकको सल्यानकोट गाविस वडा नम्बर ५) मा अवस्थित त्रिपुरासुन्दरी भगवती एक यस्ती भगवती हुन्…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top