Archive

जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणले यतिबेला भयाबह रुप लिएको छ । कोरोनाका कारण लाखौं जनताले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने अन्य लाखौं मानिसहरु कोरोनाको संक्रमणबाट जुधिरहेका छन् । यस्तै मध्येको एक युरोपेली देश हो पोर्चुगल । युरोपको पश्चिम भागको अन्तिम देशको रुपमा परिचित पोर्चुगल पनि यतिबेला कोरोनाका…

१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिनका लागि आवश्यक तयारीका लागि भन्दै लकडाउनको समय फेरि लम्बाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले आगामी जेठ २० गतेसम्मका लागि लकडाउनको समय लम्ब्याउने निर्णय गरेको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ । यसअघि गएको चैत्र ५ गतेदेखि सरकारले देशभर लकडाउन घोषणा…

धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । मोरङ्ग जिल्लाको विराटनगरमा आज पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको जानकारी अनुसार उनीहरुको स्वाब परीक्षणका क्रममा विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानबाट आएको रिपोर्टमा उनीहरुमा कोरोना भएको पुष्टि भएको हो ।…

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउनको समय थपगर्न सुझाव दिएको छ । आज समितिको बालुवाटारमा बसेको कोभिड १९ उच्चस्तरीय समितिको बैठकले संक्रमण रोक्नका लागि लकडाउनको विकल्प नभएको भन्दै सरकारलाई लकडाउन लम्ब्याउन सिफारिस गरेको हो । समितिले कम्तीमा आगामी जेठ १५ सम्मका लागि…

नेपालमा कोरोनाबाट दोश्रो मृत्यु, बाँकेका २५ वर्षका युवकको ज्यान गयो

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज बाँकेमा २५ वर्षका एक युवकको कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमै रहेको अवस्थामा मृत्यु भएको हो । ती युवक बैशाख ३० गते भारतबाट नेपाल फर्केर क्वारेन्टाइनमा बसेका थिए । गएरातिदेखि स्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रसित बनेपछि अस्पताल…

रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०मस्को । युरोप र अमेरिकी राष्ट्रहरुमा कोरोनाले विकराल रुप लिँदासम्म युरोपसँग सिमाना जोडिएको रसियामा कोरोनाको संक्रमण खासै फैलिएको थिएन । धेरैले रसियामा कोरोना संक्रमण नफैलिनुका पछाडि विभिन्न खाले कारण रहेको अड्कलबाजी समेत गर्न थालेका थिए । रसिया अर्थात् रुसमा मार्चको १ तारिखसम्म २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । यस्तै मार्चको १९…

युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०मिलानो । कोरोना भाइरस (कोभिड १९) को पहिलो इपिसेन्टर बनेको युरोपेली मुलुक इटली ३ महिना लामो कोरोना युद्दबाट तंग्रदै पुनः पुरानै लयमा फर्कन लागेको छ । यद्यपि अहिले पनि इटलीमा कोरोना भाइरसबाट ज्यान गुमाउने तथा संक्रमितहरुको संख्या दैनिक २ सयको हाराहारीमा रहेको छ । यहाँका प्रधानमन्त्री प्रधानमन्त्री जोसेप कोन्टले करिब ३ महिना लामो…

भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो

Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार ८ सय ६४ जना नयाँ कोरोना (कोभिड १९) का संक्रमित भेटिएका छन् । यो हालसम्म भारतमा एकैदिन भेटिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यसअघि मे १० तारिखका दिन भारतमा ४ हजार ३ सय ५३ जनामा कोरोना देखिएको थियो । यस्तै कोरोनाकै कारण भारतमा आज…

काठमाडौं गोंगबुमा तरकारी बेच्थिन् कोरोनाबाट ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला

Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार राती ज्यान गुमाएकी सिन्धुपाल्चोककी चालिसे थरकी महिला विगत लामो समयदेखि काठमाडौंको गोंगबुस्थित तरकारी बजारमा तरकारी बेचेर आफ्नो गुजारा गर्दै आएको खुलेको छ । आफ्ना श्रीमान् र एक छोराका साथ टोखा नगरपालिका वडा नम्बर ९ मा पर्ने काभ्रे डेरी भन्दा केही मिटर अगाडिको घरमा बस्दै आएको बुझिएको छ…

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट मानिसको ज्यान गएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी ८ दिनकी सुत्केरी (२९ वर्षकी महिला) को काभ्रेको धुलिखेलमा बिहीबार राति ज्यान गएको हो । परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत बैशाख २३ गते प्रसुतीका लागि ती महिला काठमाडौको शिक्षण अस्पतालमा भर्ना भएकी…

Top