Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती प्रदेशको नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नुवाकोटका एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनको हाल चिकित्सकको निगरानीमा उपचार भै रहेको मन्त्रालयको भनाई छ । नुवाकोटमा कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो । ककनीका ३९ वर्षका…
Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०वेस्टह्याम, बेलायत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई समेत प्रभाव पारेको छ । कोरोना भाइरसका कारण हालसम्म नेपालसहित विश्वका विभिन्न मुलुकमा गरी एकसय १७ जना नेपालीको ज्यान गएको तथ्यांक गैरआवासीय नेपाली संघले जारी गरेको छ । यसअघि मे को तेश्रो साता सातासम्म ९६ जना नेपालीको कोरोनाको…
Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर भएका एकजना कोरोना संक्रमित उपचारको क्रममा धनुषाको सदरमुकाम जनकपुरधामस्थित अस्पतालको आइसोलेसनबाट बेपत्ता भएका छन् । प्रादेशिक अस्पताल जनकपुरधाममा विगत केहीसमयदेखि कोरोना संक्रमणको उपचारका क्रममा रहेका सर्लाहीका ४० वर्षका एक पुरुष आज बिहान अस्पतालको आइसोलेसन कक्षमा रहेको सिसाको झ्याल फुटाएर भागेको प्रहरीले जनाएको छ । उनी फरार…
Best Khabar Team | २०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार देशको सबै प्रदेशमा कोरोना संक्रमण देखिएको छ । यद्यपि हालसम्म ४२ जिल्लाका बासिन्दामा मात्रै कोरोना देखिएको भन्दै मन्त्रालयले यसको नियन्त्रणका लागि विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दिएको…
Best Khabar Team | २०७७ जेठ १० गते शनिबार
सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न परिस्थितिको सामना गरेर गुज्रिरहेको छ । कोरोना संक्रमणको भयले विश्वका अधिकांश देशको जनजीवन प्रभावित बनेको छ । यसमा दक्षिण एसियाली मुलुक अछुतो रहने कुरै भएन । तर कोरोनाको कहरकै बीच मानिसहरुले आफ्नो धर्म र संस्कृतिको संरक्षणमा सक्दो टेवा दिइरहेका छन् । विश्वका अन्य मुलुक तथा क्षेत्रको…
Best Khabar Team | २०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लाओसबाट कराँचीका लागि उडान भरेको पाकिस्तान इन्टरनेशनल एयरलाईन्स (पिआइए) को विमान अवतरणपूर्व नै बस्तीमा खसेको थियो । कराँचीस्थित जिन्ना अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी भै रहेका बेला विमान चालकले विमानमा समस्या आएको भन्दै टावरलाई…
Best Khabar Team | २०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी अस्पतालका एक कर्मचारीसहित थप ३२ जनामा कोरोना संक्रमण भेटिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा काठमाडौंका ३५ वर्षका एक पुरुषसहित थप ३२ जनामा आज कोरोना संक्रमण भेटिएको उल्लेख थियो । काठमाडौंका ३५ वर्षका भनिएका ती पुरुष ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारी भएको अस्पताल स्रोतको भनाई…
Best Khabar Team | २०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको विमान बुकिङ्ग संख्याको मादण्ड हटाएको छ । यहाँको आवास तथा पूर्वाधार मन्त्रालयले यसअघि विमान बुकिङ्गमा लगाएको सिमालाई हटाएर आगामी जुन १ तारिखदेखि पूर्णरुपमा बुकिङ्ग गर्नसक्ने गरी सम्बन्धित विमान कम्पनीहरुलाई अनुमति दिएको हो । योसँगै अब जुन १ देखि विभिन्न विमान कम्पनीहरुले यात्रुहरुलाई टिकट जारी गर्दा विमानको…
Best Khabar Team | २०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मुटुसम्बन्धी रोगबाट पीडित भै शिक्षण अस्पताल (टिचिङ्ग हस्पिटल) अन्र्तगत रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ती महिलामा गएराति कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित महिलाको स्थानी घर मकवानपुर जिल्लाको…
Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारले आज बिहान ३० जनामा, दिउँसो २० जना र अहिले साँझ ९ जना गरी देशभर ५९ जनामा आजमात्रै कोरोना संक्रमण भएको पुष्टि गरेको छ । शुक्रबार राति साढे ८ बजे जारी गरेको विज्ञप्ति अनुसार थप ९ जनामा कोरोना संक्रमण…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top