Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०नयाँदिल्ली । कोरोनाको संक्रमणका कारण विगत २ महिनादेखि बन्द रहेको भारतको आन्तरिक उडान आज बिहानदेखि सूचारु भएको छ । विमानमार्फत यात्रुहरु एक ठाउँदेखि अर्को ठाउँमा पुग्दा सहजै कोरोना भाइरसपनि फैलिएको विश्वव्यापी तथ्यलाई आत्मसाथ गर्दै भारतले गएको मार्च अन्तिम साता (२५ तारिख) देखि आन्तरिकलगायतका उडानसेवा बन्द गरेको थियो । कोरोनाका नयाँ संक्रमित तथा ज्यान…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा सरकारले कोरोनाकै कारण बन्द भएका होटल तथा अन्य सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने तयारी थालेको छ । फलस्वरुप काठमाण्डौं उपत्यकालगायत देशका प्रमुख शहरी क्षेत्रमा रहेका ५ दर्जन बढी होटल तथा अन्य सार्वजनिक संरचनाहरुलाई लिस्टिङ्ग गरेर आवश्यक पर्ने सामग्री उपलब्ध…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिम अझै केही समयसम्म जारी रहनसक्ने भन्दै यसबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् । उनले आज राष्ट्रको नाममा सम्बोधन गर्दै विश्वव्यापी असर हेर्दा नेपालमा पनि कोरोना भाइरस अझै केही समय सक्रिय रहन सक्ने सम्भावना रहेको भन्दै यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२० धनगढी । कैलालीमा रहेको नेपाल भारत सीमावर्ती गौरीफन्टा नाका आज २ घण्टाका लागि खुल्ला गरिएकोमा झण्डै २ हजार २ सय ५० जना भारतीय भूमिबाट नेपाल प्रवेश गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि अपारन्ह १२ बजेसम्म घण्टा नाका खोलिँदा २२ सय ५० जना नेपाल भित्रिएका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा रोकिएका र तत्काल युरोपलगायतका आपसासका मुलुकमा आउनुपर्ने बाध्यतामा रहेकाहरुलाई लक्षित गरी कतार एयरलाईन्सले यही मे को अन्तिम साता एउटा चार्डर उडान गर्दैछ । काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सो चार्टर उडान कतारको राजधानी दोहा हुँदै फ्रान्सको राजधानी पेरिससम्मको हुनेछ । काठमाडौंमा रहेको फ्रान्सेली दुतावास र प्रेसिडेन्ड…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०बारा । वीरगञ्जमा गत जेठ ४ गते उपचारका क्रममा निधन भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा ज्यान गुमाएका व्यक्तिको दाहसंस्कार गरेको ८ दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको नशनल मेडिकल कलेज वीरगञ्जले जनाएको छ । सोही कलेजमा उपचारका क्रममा रहेका बाराको करैयामाइ गाउँपालिका वडा नम्बर ७ का ७० वर्षका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा २ र बुढानिलकण्ठ नगरपालिकामा एकसहित देशभर थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको पछिल्लो कोरोना संक्रमितको तथ्यांक अनुसार अब देशभर कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार काठमाडौंको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०, २४ मे, २०२० काठमाडौं । विदेशी नागरिकता वा अस्थायी बासस्थान अनुमति लिएका तर नेपालमै रहेका बेला भएको लकडाउनमा रोकिएका केही नेपालीसहित अधिकांश विदेशी पर्यटकलाई लिएर कतार एयरले काठमाडौंबाट दोहाको लागि चार्डर उडान भरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विगत लामो समयदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा रोकिएका एकदर्जन बढी नेपालीसहित ३ सय…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती प्रदेशको नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नुवाकोटका एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनको हाल चिकित्सकको निगरानीमा उपचार भै रहेको मन्त्रालयको भनाई छ । नुवाकोटमा कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो । ककनीका ३९ वर्षका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ मे, २०२०वेस्टह्याम, बेलायत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई समेत प्रभाव पारेको छ । कोरोना भाइरसका कारण हालसम्म नेपालसहित विश्वका विभिन्न मुलुकमा गरी एकसय १७ जना नेपालीको ज्यान गएको तथ्यांक गैरआवासीय नेपाली संघले जारी गरेको छ । यसअघि मे को तेश्रो साता सातासम्म ९६ जना नेपालीको कोरोनाको…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top