Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी लकडाउन आगामी जुन ३० सम्मका लागि थपिएको छ । तर लकडाउनको समय थपिएपनि सरकारले तोकको मापदण्डलाई पालन गरेर जनजीवन सहज गर्नका लागि केही सर्त लागू गरिएको छ । नयाँ घोषणा अनुसार आगामी सातादेखि लकडाउनको अवस्थामा केही सहजता आउने भएको छ । अति प्रभावित बाहेकका अन्य राज्यमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका एक युवकको आज दिउँसो ध्यान गएको छ । जिल्लाको दुल्लु नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नपा ११ का ३५ वर्षका युवकको आज दिउँसो एक्कासी लडेको र त्यसको केही समयपछि नै ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टायता थप १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थप भएकामा कपिलवस्तुमा १ सय ९ जना, सर्लाहीमा १७ जना, दैलेखमा १४ जना, सिराहमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु भएको भन्दै अहिले सो राज्यमा व्यापक प्रदर्शन भै रहेको छ । गत सोमबार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएको एउटा भिडियो र तस्वीरमा एकजना प्रहरी अधिकारी सडकमा एकजना अस्वेत नागरिकलाई सडकमा लडाएर घुँडाको सहायताले ती व्यक्तिको घाँटी थिचिरहेका देखिन्छन् । लामो समयसम्म घाँटीमा थिचेको कारण स्वासप्रश्वासमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ । हरियाणा राज्यको रोहतक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भारतीय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । ४ दशमलव ६ रेक्टर स्केलको सो भूकम्पको धक्का १० सेकेन्डसम्म महशुस गरिएको थियो । भूकम्पको धक्का हरियाणाका अलावा राजधानी नयाँदिल्ली, नोयडा, गाजियाबाद, पञ्जावलगायतका स्थानमा महशुस गरिएको थियो ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १ सय ७० जना कोरोना संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १२ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार २…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ मे, २०२०काठमाडौं । कोरोनाको संक्रमण (कोभिड १९) का कारण विश्वका विभिन्न देशमा रोकिएका नेपालीहरुलाई तत्काल नेपाल ल्याउन सरकारले गृहकार्य अघि बढाएको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय संयन्त्रको आज बसेको बैठकले भारत बाहेक अन्य मुलुकमा रहेका नेपालीहरुलाई नेपाल ल्याएर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने विषयमा कार्ययोजना पारित गरेर मुख्यसचिव नेतृत्वको समितिलाई अन्तिम निर्णय गर्ने जिम्मेवारी दिएको छ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त प्रभावका कारण काठमाडौंलगायत आपसापसका जिल्लामा तीन दिनसम्म निरन्तररुपमा वर्षात् हुनसक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यद्यपि अहिले अवस्थामा पश्चिमी बायुको भन्दा पनि स्थानीय बायुको प्रभाव बढी हुने समय भएको भन्दै महाशाखाले दुबै बायुको प्रभावको संयुक्त परिणाम ७२ घण्टासम्म निरन्तर रुपमा वर्षात्को सम्भावना…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ मे, २०२० वेस्टह्याम । कोरोनाको महामारीकाबीच झण्डै २ महिनादेखि जारी आपत्कालीन प्रावधानहरुलाई हटाएर बेलायतले आगामी जुन १ तारिखबाट जनजीवन सामान्य गर्ने घोषणा गरेको छ । यहाँका प्रधानमन्त्री बोरिस जोनसनले आज सार्वजनिक गरेको भनाई अनुसार आगामी सोमबार अर्थात् जुन १ तारिखबाट एक वा एकभन्दा बढी परिवारका बढीमा ६ जना एकआपसमा भेटघाट गर्न सकिने बताएका छन्…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ मे, २०२०सन्धिखर्क । गत जेठ १० गते भारतबाट नेपाल आउने क्रममा बसभित्रै ज्यान गुमाएका यहाँका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतको गुजरात हुँदै नेपाल भित्रने क्रममा भारतको लखनाउ नजिक गाडीमा एक्कासी बेहोस भएका उनको केहीबेरमै निधन भएको थियो । बसभित्रै ज्यान गुमाएका ती युवकको स्थायी घर अर्घाखाँची जिल्लाको…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top