Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार
०२ जुन, २०२०कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पर्वत जिल्लाको फलेबास नगरपालिकाका २० र ४७ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै जिल्लाकै महाशिला गाउँपालिका घर भएका १९, २० र २१ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण…
Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार
०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी नदिमा वेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । योसँगै नदीमा हराईरहेका सबै अर्थात् ६ जनाकै शव प्राप्त भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको संयुक्त टोलीले निरन्तर रुपमा गरेको खोजीकार्य पछि घटना घटेको १० दिनमा आज भेरी नगरपालिका…
Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार
०२ मे, २०२०नयाँदिल्ली । विश्वमा महिनौंअघिदेखि कोरोना संक्रमण शुरुभएका दर्जनौं देशहरुलाई पछि पार्दै भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमितहरु भएको मुलुकको सातौ नम्बरमा परेको छ । भारतमा जनवरी ३० तारिखको दिन पहिलो कोरोना संक्रमित भेटिएको थियो । तर त्यसको करिब २ महिनासम्म पनि भारतमा तुलनात्मक रुपमा थोरै सँख्यामा कोरोना संक्रमित भेटिएका थिए । गएको मार्च…
Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार
०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गर्भवती रहेको र विभिन्न समस्या देखिएपछि उपचारका लागि २ दिनअघि काठमाडौंको थापाथलीमा रहेको प्रसुती गृहमा भर्ना भएकी थिइन् । रिँगटा लाग्ने, ज्वरो आउने तथा पिसाव पोल्नेलगायतका समस्या देखिएपछि उनी प्रसुती गृहमा भर्ना भएकी थिइन । उनमा देखिएको…
Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार
०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीसहित थप २ सय ८८ जनामा कोारेना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टा यता थप २ सय ८८ जनामा कोरोना देखिएको हो । ती मध्ये ४ जना काठमाडौंमा कार्यरत स्वास्थ्यकर्मी रहेको बताइएको छ । उनीहरुलाई अहिले आइसोलेसनमा…
Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा किसानले उत्पादन गरेको तरकारी तथा फलफूलहरु नष्ट गरिएको घटना सार्वजनिक भै रहँदा कृषि तथा पशुपन्छी मन्त्रालयले यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले आज विज्ञप्ति निकालेर कृषकको मनोबल खस्कने यस्ता कार्य नर्गन नगराउन सबैको ध्यानाकर्षण गराएको छ । किसानहरुले दुःख गरेर…
Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला । विश्व ब्रम्हाण्डमा ठूलै हलचल ल्याएको कोरोना (कोभिड १९) को बारेमा धेरै सुनेँ । समाचारहरु पढेँ । चीन, इटलीलगायत युरोपेली मुलुक तथा अमेरिकालगायतका देशमा यसले निम्ताएको ताण्डबको बारेमा म राम्ररी जानकार थिएँ । कहिलेकाँही सोच्थे, म आफैंलाई लाग्यो भने के होला ? ढाड दुख्ने समस्याले सताएपछि…
Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमित भेटिएको थियो । तर त्यसको २ घण्टा वित्न नपाउँदै मन्त्रालयले अर्को अद्यावधिक विवरण सार्वजनिक गर्दै थप १३ जनामा कोरोना…
Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर उच्च भएको छ । विशेषगरी भारतीय भूमिमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन थालिएसँसँगै देशव्यापी रुपमा कोरोनाको संक्रमण पनि तीब्र बनेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।…
Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार काठमाण्डौं । बिषय : असार १ गतेदेखि खुल्ने विद्यालयमा छोराछोरी पठाउन नसक्ने सम्बन्धमा ।!मन्त्रीज्यूको गाथमा पक्कै सन्चो आरामै नै होला ! रुखाखोकी जस्तो सामान्य समस्या हुने बितिकै त निजी अस्पतालको स्वीट् हुनुहुन्न्छ भन्ने समाचार पत्रपत्रीकाले जोडतोड छाप्थे र हामी गाँउले जनताले पनि थाहा पाउथ्यौं । देश…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top