Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा शिक्षण अस्पतालमा उपचारत एक पुरुषको कोरोनाबाट निधन भएको छ । उनी दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षका पुरुष रहेका छन् । उनको शिक्षण अस्पतालको गणेशमान…
Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल’ अनिश्चित समयका लागि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा उपचारका लागि आएका दुईजना विरामीमा कोरोना देखिएपछि अस्प्तालले अर्को सूचना जारी नहुञ्जेलका लागि अस्पताल बन्द गर्ने निर्णय गरेको हो । अस्पतालमा उपचारमा आएका दुईजना विरामी र उनीहरुको उपचारमा संलग्न २…
Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पर्वत जिल्लाको फलेबास नगरपालिकाका २० र ४७ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै जिल्लाकै महाशिला गाउँपालिका घर भएका १९, २० र २१ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण…
Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी नदिमा वेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । योसँगै नदीमा हराईरहेका सबै अर्थात् ६ जनाकै शव प्राप्त भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको संयुक्त टोलीले निरन्तर रुपमा गरेको खोजीकार्य पछि घटना घटेको १० दिनमा आज भेरी नगरपालिका…
Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०नयाँदिल्ली । विश्वमा महिनौंअघिदेखि कोरोना संक्रमण शुरुभएका दर्जनौं देशहरुलाई पछि पार्दै भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमितहरु भएको मुलुकको सातौ नम्बरमा परेको छ । भारतमा जनवरी ३० तारिखको दिन पहिलो कोरोना संक्रमित भेटिएको थियो । तर त्यसको करिब २ महिनासम्म पनि भारतमा तुलनात्मक रुपमा थोरै सँख्यामा कोरोना संक्रमित भेटिएका थिए । गएको मार्च…
Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गर्भवती रहेको र विभिन्न समस्या देखिएपछि उपचारका लागि २ दिनअघि काठमाडौंको थापाथलीमा रहेको प्रसुती गृहमा भर्ना भएकी थिइन् । रिँगटा लाग्ने, ज्वरो आउने तथा पिसाव पोल्नेलगायतका समस्या देखिएपछि उनी प्रसुती गृहमा भर्ना भएकी थिइन । उनमा देखिएको…
Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीसहित थप २ सय ८८ जनामा कोारेना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टा यता थप २ सय ८८ जनामा कोरोना देखिएको हो । ती मध्ये ४ जना काठमाडौंमा कार्यरत स्वास्थ्यकर्मी रहेको बताइएको छ । उनीहरुलाई अहिले आइसोलेसनमा…
Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा किसानले उत्पादन गरेको तरकारी तथा फलफूलहरु नष्ट गरिएको घटना सार्वजनिक भै रहँदा कृषि तथा पशुपन्छी मन्त्रालयले यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले आज विज्ञप्ति निकालेर कृषकको मनोबल खस्कने यस्ता कार्य नर्गन नगराउन सबैको ध्यानाकर्षण गराएको छ । किसानहरुले दुःख गरेर…
Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार
बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला । विश्व ब्रम्हाण्डमा ठूलै हलचल ल्याएको कोरोना (कोभिड १९) को बारेमा धेरै सुनेँ । समाचारहरु पढेँ । चीन, इटलीलगायत युरोपेली मुलुक तथा अमेरिकालगायतका देशमा यसले निम्ताएको ताण्डबको बारेमा म राम्ररी जानकार थिएँ । कहिलेकाँही सोच्थे, म आफैंलाई लाग्यो भने के होला ? ढाड दुख्ने समस्याले सताएपछि…
Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमित भेटिएको थियो । तर त्यसको २ घण्टा वित्न नपाउँदै मन्त्रालयले अर्को अद्यावधिक विवरण सार्वजनिक गर्दै थप १३ जनामा कोरोना…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top