Archive

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

| २०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र पोर्चुगलमा आज दिउँसोदेखि एक्कासी विद्यूत् आपूर्ति बन्द भएपछि जनजीवन अस्तव्यस्त बनेको छ । स्पेनको म्याड्रिड, बार्सिलोना, सेभिल्ला तथा पोर्चुगलको राजधानी लिस्बन, अल्गार्भ एवं पोर्चुगल र स्पेनको टापुहरु, पाल्मा दि मेलोल्र्का, मदेइरा, इबिजालगायतका स्थानमा पनि दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । यो समाचार तयार पार्दासम्म (लक्जेम्बरको…

१०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको मृत्यु

Best Khabar Team | २०८२ श्रावण ८ गते बिहिबार

बैंकक, थाइल्याण्ड । करिब १ सय वर्ष पुरानो सिमा विवादलाई लिएर दक्षिण पूर्वी एसियाली देश थाइल्याण्ड र कम्बोडियाबीच आक्रमण शुरुभएको छ । पछिल्ला २४ घण्टा यता दुईदेशबीच भएको रकेट आक्रमणमा परी यो समाचार तयार पार्दासम्म कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् भने कयन् घाइते भएका छन् । आक्रमणमा परी परी हालसम्म थाइल्याण्डमा मात्रै १२ जनाले…

बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते

Best Khabar Team | २०८२ श्रावण ५ गते सोमबार

ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकामा स्थानीय बायु सेनाको विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । प्रशिक्षणमा रहेको सो विमान दुर्घटनामा परी विमान चालकको समेत मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बायु सेनाको एफ–सेभेन कल साईन भएको सो जेट विमान दुर्घटना ढाकाको माइलस्टोन क्याम्पसको हातामा प्राविधिक कारणले दुर्घटनामा परेको बताइएको छ ।…

Luxembourg: Misconceptions on Social Media & realities !!!

Best Khabar Team | २०८२ श्रावण ३ गते शनिबार

Pratik Lamichhane Many of you may have heard of Luxembourg, a small country in Europe but one of the richest countries in the world. Those of you outside Nepal may have heard a lot about this country. But if you are inside Nepal and are forming your opinion about Luxembourg by looking at social media,…

नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)

Best Khabar Team | २०८२ श्रावण ३ गते शनिबार

बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो हुँदै जान्छ तब उसलाई क्रमशः आफ्ना इच्छा वा चाहना अनुसारका काम गर्न दिइन्छ । बूढो हुनुको अर्थ हुन्छ उसलाई ३ प्रकारको वर्ष लागेको अवसरमा विविध संस्कार गरिन्छ । जसमा मानव समाज आफन्त वा परिचितले सम्मान र सद्भाव प्रकट गर्ने काम हो । यसबाट उसलाई अझ दीर्घजीवी…

भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

Best Khabar Team | २०८२ असार १ गते आइतबार

१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड नजिक आज बिहान धार्मिक यात्रु बोकेको यात्रुबाहक हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार केदारनाथ धामको दर्शन गरी गुप्तकाशीका लागि जाँदै गरेका हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । हेलिकप्टरमा पाइलट र बालबालिकासहित ७ जना यात्रु रहेको…

भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०८२ जेठ २९ गते बिहिबार

१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका लागि २ सय ३० यात्रु लिएर उडान भरेको भारतीय ध्वजाबाहक विमान आज दिउँसो भारतमा दुर्घटना हुँदा विमानमा सवार एकजना बाहेक सबैको मृत्यु भएको छ । घटनास्थलमा खटिएका सुरक्षाकर्मीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार विमानमा रहेका मध्ये एकजना यात्रु भने सामान्य घाइते भएका छन् । विमान…

अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो

Best Khabar Team | २०८२ जेठ २९ गते बिहिबार

१२ जुन, २०२५न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बिजयी भएसँगै अबैध रुपमा देशभित्र बसिरहेका आप्रबासीहरुप्रति अमेरिकी सरकार कठोर रुपमा प्रस्तुत भएको छ । ट्रम्प प्रशासनले पछिल्ला केही महिनायता अमेरिकामा अबैधरुपमा प्रवेश गरेका, अबैध रुपमा देशको सिमाभित्र बसिरहेका, विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका, भिषाको म्याद सकिएपनि लुकिछिपी काम गरिरहेका आप्रबासीहरुप्रति कडा…

भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

Best Khabar Team | २०८२ बैशाख २७ गते शनिबार

१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र पाकिस्तानबीच जारी युद्द तत्कालका लागि अन्त्य भएको छ । भारतीय समय अनुसार आज शनिबार साँझ ५ बजेदेखि लागूहुने गरी दुई देशबीच युद्धबिरामको सहमति भएको हो । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार दुबै देशका अधिकारीहरुबीच भएको सहमतिमा एकअर्काविरुद्ध लडाईँ छेडिरहेका भारत पाकिस्तान तत्कालका लागि आक्रमण रोक्नका लागि सहमत भएका…

पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए

Best Khabar Team | २०८२ बैशाख २४ गते बुधबार

०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका दिन भारतको जम्मू–कश्मिरको पहलगाममा भएको आक्रमणको विरोधमा भारतले गएराति जवाफी कारबाही शुरु गरेको छ । गएराति भारतले पाकिस्तानका कश्मीर क्षेत्रमा रहेका ९ वटा आतंकवादी केन्द्रलाई लक्षित गरी गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले भने सो आक्रमणमा परी भारतविरुद्ध आतंककारी…

धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि

Best Khabar Team | २०८२ बैशाख १९ गते शुक्रबार

०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल नामक सांगीतिक रियालिटी टिभी शोको छैठौं सिजनको उपाधि धादिङ्गका प्रशेष पाण्डेको पोल्टामा गएको छ । शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दृष्टिबिहिनसमेत रहेका पाण्डेले उपाधी जितेका हुन् । ग्राण्ड फिनाले नाम दिइएको आजको फाइनल कार्यक्रममा निर्णायक समूहमध्येका खेम सेन्चुरी समूहमा रहेका उनी विजयी भएका हुन् । यस्तै…

Top