Best Khabar Team | २०७६ माघ २६ गते आइतबार

०९ फेब्रुअरी, २०२०
न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ डियुटीमा रहेका प्रहरी अधिकारीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । सुरक्षा गस्तीका लागि प्रहरीको गाडीभित्र बर्दीमै हतियारसहित रहेका प्रहरी अधिकारीमाथि ती व्यक्तिले केही सोध्ने बहानामा गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
राजधानी न्यूर्योकस्थित फक्स नामक सडक खण्डमा सो घटना भएको र घटनामा घाइते प्रहरी अधिकारीलाई तत्काल अर्का सुरक्षाकर्मीले उपचारका लागि अस्पताल पु¥याएका थिए । ती प्रहरी अधिकारीको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको अनुहारका विभिन्न भागमा गोली लागेको छ । ती बन्दुधकारी प्रहरी अधिकारीलाई केही सोधपुछ गर्ने बहानामा प्रहरीको भ्यान नजिक पुगेका थिए ।
एक्कासी कम्मरमा रहेको पेस्तोल निकालेर गोली प्रहार गरेर त्यहाँबाट उनी फरार भएका थिए । उनको खोजीका लागि न्यूर्योक प्रहरीले तीव्र सुरक्षा जाँच अभियान अघि बढाएको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलको चर्चित बैंक ‘स्टेन्डर्ड टोटा’ का अध्यक्ष मुन्तेइरुको कोरोना संक्रमणबाट ज्यान गयो, स्पेनमा २१ वर्षका फुटबल प्रशिक्षकको पनि कोरोनाकै कारण निधन
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोनाको संक्रमणबाट यहाँस्थित एक...
ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको...
हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा...
टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला...
Top