दृष्टिकोण

जनवरी १ को अर्को पाटो : राष्ट्रिय टोपी दिवस

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

०१ जनवरी, २०२० काठमाडौं । आज अँग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ । नेपाललगायत विश्वभर अँग्रेजी नयाँवर्ष धुमधामका साथ मनाईँदै छ । तर यहीबीचमा नेपाललगायत विश्वभर छरिएर रहेका नेपालीहरुले यो दिनलाई राष्ट्रिय टोपी दिवसको रुपमा समेत मनाउने गरेका छन् । पछिल्लो समयमा युवा पुस्ताले नेपाली टोपीको संरक्षण र संम्बद्र्धन गर्ने उद्देश्यले शुरु गरेको…

आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र आवश्यक पर्ने खाद्यान्न, फलफूल र तरकारी विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। जनसंख्याको ठूलो हिस्सा कृषिक्षेत्रमा संलग्न भए पनि कृषिको औद्योगिकीकरण हुन नसक्दा उत्पादन बढ्न सकेको छैन, उल्टै परनिर्भरता बढिरहेको छ। यदाकदा केही उदाहरणीय काम भएका होलान् तर समग्रमा स्थिति निराशाजनक नै छ। अहिले कृषिक्षेत्रप्रति जनस्तरमा समेत…

युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या करिब ३ करोड छ । यसमा युवाहरुको संख्या झण्डै ५० प्रतिशत छ । तर यसरी रहेका जनसंख्याको युवाशक्तिमध्ये अधिकांश अहिले मुलुक छाडेर विदेशीको भूभागमा पुगेर श्रम र शक्ति खर्च गर्नमा व्यस्त छन् । मुलुकभित्र अवसरको पर्याप्तता नभएपछि उनीहरु अरवको खाडीदेखि युरोप तथा अमेरिका, क्यानडालगायत पृथ्वीको पूर्वी…

तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान, विभिन्न जातजातिको भएकोले तनावपूर्ण अवस्थाको समाधान भनेको राज्यबाट नै हुनुपर्छ। यसमा दुईमत हुनै सक्दैन। तर राज्यको उत्पादन, वितरण, सम्बोधनको व्यवस्थापन र कार्य परिचालन नै निराशाजनक छ। विकास, आर्थिक समृद्धि अबको नारा हुनुपर्छ भनेर फलाक्ने नेता–कार्यकर्ताको बहुमतको शासन व्यवस्था हुँदा पनि सुरक्षित पिउने पानीको व्यवस्थित प्रबन्ध राज्यबाट…

स्वस्थानी व्रत–कथाको सामाजिक महत्व

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान गत पुस २५ गतेदेखि शुरु हुँदैछ । माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।…

येसु ख्रिस्ट र भगवान कृष्ण !

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

विश्वमा सबैभन्दा बढी पढिने र चर्चा गरिने पात्र दुईवटा छन्– कृष्ण र येसु ख्रिस्ट । कृष्णलाई सनातन धर्मका ग्रन्थहरूमा र ख्रिस्टलाई इसाई धर्मका ग्रन्थहरूमा पढ्न पाइन्छ । पूर्वीय अनुसन्धाताहरूले ‘ख्रिस्ट शब्द ‘कृष्ण शब्दकै अपभ्रंश रूप हो भनेका छन्, जसरी ‘इब्राहिम शब्दलाई ‘ब्रह्मा शब्दको अपभ्रंश रूप मानिएको छ । ख्रिस्टको जीवनको १८ वर्ष लामो अवधि कहाँ…

हिमाल देखाएर विदेशी ल्याउने मात्रै कि सुरक्षामा पनि ध्यान दिने ?

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

– पि.एल तरंग स्पेनको मड्रिड सहरमा यतिबेला जलबायु परिवर्तनसम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन आयोजना भै रहेको छ । त्यसमा विश्वका करिब २ सय राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख, विभागीय मन्त्री एवं जलबायु परिवर्तनको क्षेत्रमा क्रियाशील व्यक्तिहरु सहभागी छन् । त्यही कार्यक्रममा नेपालका बनमन्त्री शक्ति बस्नेत पनि सहभागी छन् । उनले जलबायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र र…

अनुभूति–निबन्ध लेखनले जुटाइदिएको अवसर

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

म जन्मेको समयमा नेपालमा सशस्त्र जनयुद्ध चलिरहेको रहेछ । त्यो कुरा मैले थाहा पाउने कुरै भएन । २०६३ साल मङ्सिर ५ गते त्यस्तो द्वन्द्व अन्त्य गर्न देशमा सरकार र विद्रोहमा रहेको माओवादी पार्टी बीचमा सम्झौता भएको रहेछ । त्यतिबेला म करिब चार वर्षको रहेछु । त्यो सम्झौताको नाम ‘वृहत् शान्ति सम्झौता’ रहेछ । अहिले बुझ्ने…

Top