अन्य

इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार

०७, जनवरी, २०२० बग्दाद । इराकको राजधानी बग्दादस्थित अन्र्तराष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरी आफ्ना सैन्य कमाण्डरको हत्या गरेपछि अमेरिकासँग इरान क्रुद्द बनेको छ । यो संगै अमेरिका र इराकबीच निकट भविष्यमै युद्द हुनसक्ने भन्दै अन्र्तराष्ट्रिय समुदायले दुबै देशलाई संयमता अपनाउन आग्रह गरेको छ । घटनालगत्तै इरानले अमेरिकी आक्रमणलाई कडा शब्दमा भत्र्सना गर्दै त्यसको जवाफमा अमेरिकी…

केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक अमेरिकी सैन्य अधिकारीहरुको क्याम्प नजिक इस्लामिक लडाकु समूहले आक्रमण गरेको छ । आक्रणमा परी अमेरिकी सैन्य सेवाका एक सदस्यसहित अरु दुईजना मारिएका छन् । घटनामा अहिलेसम्म ३ जनाको मृत्यु भएको र बाँकी ३ जना घाइते भएको अन्र्तराट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इस्लामिक लडाकु समूह अल–शबाबले सो…

अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर धादिङ्गका २ युवकको मृत्यु, १ गम्भीर घाइते

Best Khabar Team | २०७६ चैत्र १९ गते बुधबार

०४ जनवरी, २०२० सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर २ नेपाली विद्यार्थीको मृत्यु भएको छ । सो घटनामा अर्का एक नेपाली विद्यार्थी सख्त घाइते भएको बताइएको छ । शुक्रबार स्थानीय समय अनुसार साँझको साढे ७ बजेतिर बेरोबरा नेशनल पार्क नजिकै रहेको सो नदीमा पौडी खेल्न गएका उनीहरुको नदीमा डुबेर मृत्यु भएको अष्ट्रेलियाको नाईन न्यूजले जनाएको…

अष्ट्रेलियामा आगोको वितण्डा

Best Khabar Team | २०७६ चैत्र १९ गते बुधबार

०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा एक महिनादेखि सल्किएको आगो नियन्त्रण बाहिर गएको छ । प्रचण्ड गर्मीकाबीच आगोले सो क्षेत्रका हजारौं हेक्टर जंगल नष्ट गरेको छ । स्थानीय गिप्पस्ल्याण्ड क्षेत्रमा आगलागीले अत्यासलाग्दो अवस्था सिर्जना गरेको छ । आगोले जलेर जंगलमा रहेका हजारौं बन्यजन्तु मरेका छन् । आगलागीका कारण त्यस क्षेत्रको वातावरणसमेत प्रदुसित…

Top