केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार


आक्रमणबाट क्षतिग्रस्त कार

०६ जनवरी, २०२०
काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक अमेरिकी सैन्य अधिकारीहरुको क्याम्प नजिक इस्लामिक लडाकु समूहले आक्रमण गरेको छ । आक्रणमा परी अमेरिकी सैन्य सेवाका एक सदस्यसहित अरु दुईजना मारिएका छन् ।

घटनामा अहिलेसम्म ३ जनाको मृत्यु भएको र बाँकी ३ जना घाइते भएको अन्र्तराट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इस्लामिक लडाकु समूह अल–शबाबले सो घटनाको जिम्मा लिएको छ । पछिल्ला वर्षहरुमा युद्दगस्त मुलुकहरुमा अमेरिकी सुरक्षाअधिकारीहरुको उपस्थिति बाक्लो भएपछि आतंककारी संगठनहरुले पनि त्यसको विरोध गर्दै विभिन्न खाले हिंसात्मक घटना घाईरहेका छन् ।

केन्याको तटीय क्षेत्र लामूमा भएको यो घटना पनि त्यसैको पछिल्लो उदाहरण हो । केही समयअघि इलास्मिक लडाकू समूहले सोमालियामा विस्फोट गराउँदा ८० जना मारिएका थिए । पछिल्ला दिनहरुमा अमेरिका र इराक तथा इरानबीचको दुरी पनि बढ्दो छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

राष्ट्रसंघीय मानवअधिकार परिषद्को  उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै

२०७६ फाल्गुन १० गते शनिबार

२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त...

नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...

Nepal’s Mount Everest seen from Bihar India by open eyes Nepal’s Mount Everest seen from Bihar India by open eyes

२०७७ बैशाख २३ गते मंगलबार

A picture of the the snow-capped peaks of the...

८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित) ८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)

२०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह...

Top