नेपाल खबर

मध्यरातमा जुवाको खालमा प्रहरी छापा : वडाअध्यक्षसहित १६ पक्राउ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ जनवरी, २०२० कैलाली । कैलालीको धनगढीमा एक स्थानीय जनप्रतिनिधिसहित १६ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले करिब २३ लाख नगद समेत बरामद गरेको छ । गएराति गोप्य रुपमा स्थानीय गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।…

उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान गर्ने अन्नपूर्ण चिनी मिल र लुम्बिनी चिनी मिलका सञ्चालकको बैंकखाता रोक्का गरिएको छ । यसअघि सरकारले दिएको १५ दिनको समयसिमाभित्र पनि उखु किसानको बक्यौता रकम नतिर्ने लुम्बिनी र अन्नपूर्ण चिनी मिलका सञ्चालकहरुको बैंक खाता रोक्का गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । उखु किसान मारा…

Top