नेपाल खबर

पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराईरहेका पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनका परिवारका सदस्यको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । केही समयअघि भारतमा भएको एउटा धार्मिक कार्यक्रममा सहभागी भएर नेपाल फर्केलगत्तै कोरोना संक्रमण देखिएपछि पूर्वराज्ञा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल तथा पूर्व अधिराजकुमारी प्रेरणा शाह होम आइसोलेसनमा बसिरहेका थिए । एकसातादेखि…

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । कपिलबस्तुमा आज ४ जना र भक्तपुरमा हिजो एकजना गरी कुल पाँचजनामा कोरोना संक्रमण देखिएको हो । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार हिजो भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका २७ वर्षका एक पुरुष सशस्त्र प्रहरीमा कार्यरत प्रहरी जवान रहेका छन् ।…

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी अर्थात् पत्रकारमा कोरोना (कोभिड १० ) को संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत २ जना पुरुष सञ्चारकर्मी (पत्रकार)मा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको नाम सार्वजनिक गरिएको छैन । समाचार संकलनका क्रममा जिल्लाका विभिन्न ठाउँमा…

यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार

०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द गराएको संस्कृत भाषाको पठनपाठन पुनः सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिक सत्रबाट लागूहुने गरी कक्षा १ देखि नै संस्कृत विषयको पढाई शुरु गर्न लागेको हो । हाल कक्षा १ देखि ८ कक्षा सम्म संस्कृत विषयको पठनपाठन गराईने पाठ्यक्रम…

वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना संक्रमित’ युवतीको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार पछिल्लो ३ पटकसम्म गरिएको -यापिड डाइग्नोसिस टेस्ट (अर्थात आरडिटी टेस्ट) मा ती युवतीमा कोरोना संक्रमण भेटिएको थियो । रक्त क्यान्सरबाट पीडित युवतीमा पछिल्लो केही दिनयता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले उनको स्वाब परीक्षण गरेको थियो । तर…

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार

०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर पाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत समेत रहेका महाप्रसाद अधिकारीलाई गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम गर्भनरका लागि…

कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द, ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० मार्च, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफू र आफ्नो देशका नागरिकलाई जोगाउन यतिबेला सिँगो विश्व लागि परेको छ । विश्वका धनीदेखि गरिब देशसम्मले यतिबेला कोरोना संक्रमणको सामना गर्नुपरेको छ । यो बेला आम नागरिकलाई पल पलको सहि सूचना र सचेतना फैलाउन यतिबेला विश्वभरका सञ्चारमाध्यम लागि परेका छन् । तर नेपालमा भने…

लेखक भण्डारी भए ब्रह्मलिन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ मार्च, २०२०काठमाडौं । नेपाली साहित्यका बरिष्ठ लेखक एवं प्राध्यापक समेत रहेका डिपी भण्डारीको आज निधन भएको छ । विगत लामो समयदेखि ‘पार्किन्सन’ रोगबाट पीडित भण्डारीको उपचारको क्रममा आज काठमाडौंको ह्याम्प अस्पतालमा निधन भएको उनको पारिवारले जनाएको छ । विगत ५ वर्षदेखि लेखक भण्डारी पार्किन्सन रोगबाट पीडित थिए । सुदुरपश्चिमको डोटी जिल्लाको तत्कालीन निरोल गाउँमा…

स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा सेक्युरिटी प्रेस खरिदका विषयमा आफ्ना देशका कुनैपनि कम्पनी र त्यसका प्रतिनिधिले नेपालका सञ्चारमन्त्री गोकुल बास्कोटासँग भेटवार्ता नगरेको स्पष्ट पारेको छ । नेपालमै पासपोर्ट छाप्न ल्याईन लागिएको सेक्युरिटी प्रेस खरिदमा करोडौ कमिसनको चलखेलमा सञ्चारमन्त्री गोकुल बास्कोटा र स्वीस कम्पनीका नेपाली एजेन्टबीचको वार्तालापको अडियो सार्वजनिक भएपछि दुतावासले यस्तो…

रोकियो स्ववियु चुनाव

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ फेब्रुअरी, २०२० काठमाडौं । ३ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ आगामी फागुन १४ गतेका लागि तय भएको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयले विशेष कारणबस स्थगित गर्नुपरेको जनाएको छ । त्रिविले आज एक विज्ञप्ति निकालेर फागुन १४ का लागि तय गरिएको स्ववियु निर्वाचन तत्कालका लागि स्थगित गर्नुपरको जनाएको…

५ महिनाका लागि नयाँ प्रहरी प्रमुख नियुक्त, ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक

Best Khabar Team | २०७७ कार्तिक १७ गते सोमबार

१० फेब्रुअरी, २०२० काठमाडौं । सरकारले ५ महिनाका लागि नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्री परिषद् बैठकले आगामी असारसम्मका लागि ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकको रुपमा नियुक्त गरेको हो । उनी नेपाल प्रहरीका २७ औं प्रहरी महारिनक्षिक हुन् । यद्यपि आगामी असार २४ गते पछि भने नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा…

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै

Best Khabar Team | २०७७ आश्विन १६ गते शुक्रबार

१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यामा उनकै घरमा कार्यरत घरेलु कामदार विजय चौधरीको संलग्नता रहेको ठहर प्रहरीले गरेको छ । यद्यपि घटनाको बारेमा प्रहरीले सूक्ष्म ढंगले अध्ययन अघि बढाएको छ । ललितपुरको सानेपास्थित आफ्नै घरमा आज बिहान अचेत अवस्थामा भेटिए लगत्तै मुनालाई उपचारका लागि श्रीमान् अर्जुनले प्रहरीको सहयोगमा अस्पताल पु=याएका…

७ तस्वीरमा हेर्नुस्, साउथ वेस्टर्नको विज्ञान प्रदर्शनी (फोटोफिचर)

Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार

०६ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको बसुन्धरामा रहेको साउथ वेस्टर्न कलेजले हरेक वर्ष झै यो वर्षपछि विज्ञान प्रदर्शनी आयोजना गरेको छ । शनिबारसम्म चल्ने प्रदर्शनीमा राजधानीका आधादर्जन बढी क्याम्पसका विद्यार्थीहरुले आविष्कार गरेको विभिन्न खाले बैज्ञानिक उपकरण तथा नविनतम प्रविधिहरु राखिएका छन् । अमेरिकन दुतावास, राजधानीका विभिन्न क्याम्पस, स्कुललगायतको गरी प्रदर्शनीमा ५ दर्जन बढी स्टलहरु राखिएका…

चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास

Best Khabar Team | २०७६ चैत्र २० गते बिहिबार

०४ फेब्रुअरी, २०२० । काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीनमा रहेका कुनै नेपालीलाई पनि नोबेल कोरोना भाइरसको संक्रमण नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासकी प्रमुख होउ यान्छीले हालसम्म आफूहरुलाई जानकारी प्राप्त भएसम्म चीनमा रहेका कोही पनि नेपालीमा नोबल कोरोना भाइरसको संक्रमण देखिएको छैन । उनीहरु सुरक्षित रहेको पनि उनले स्पष्ट पारेकी छन् ।…

सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते

Best Khabar Team | २०७६ माघ १९ गते आइतबार

०२ फेबुअरी, २०२० इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज बिहान भएको सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ मा पर्ने सखुवागाछिमा ना ६ ख ७९५ नम्बरको यात्रुबाहक बस र बा ५ ख ३१५७ नम्बरको आपसमा…

Top