Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार जापानको पूर्वोत्तर क्षेत्रमा रहेको फकुशिमा प्रान्तलाई केन्द्र बनाएर सो भूकम्प गएको थियो । भूकम्पको तीब्रता ७ दशमलव १ रेक्टर स्केलको रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट २ सय ३० किलोमिटर टाढा उत्तर…
Best Khabar Team | २०७८ आश्विन १६ गते शनिबार
१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’ को विरोधमा दशौं हजार मानिसहरु सडकमा उत्रिएका छन् । उनीहरुले सैनिक शासनको विरोध गर्दै करिब १ सातादेखि राजधानी याङ्गुगन र आसपासका सडकमा प्रदर्शन जारी राखेका छन् । यो क्रम बुधबार पनि जारी रहेको छ । हालै म्यान्मारमा भएको सैनिक कूका विरुद्ध अहिले विश्वभरबाट विरोध भै रहेका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका दिनदेखि आम नागरिकमा कोरोना विरुद्धको खोप लगाउने अभियान शुरु भएको छ । भारत सरकारले हालै आम नागरिकलाई खोप लगाउनका लागि कोरोनाका खोप उत्पादक कम्पनीहरुलाई अनुमति दिएसँगै आजबाट भारतले औपचारिक रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन शुरु गरेको हो । पहिलो चरणमा भारतमा ३० करोड मानिसमा यो खोप लगाईने…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ जनवरी, २०२१जाकर्ता, इन्डोनेसिया ।इन्डानेसियामा आज बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ दर्जन नाघेको छ । स्थानीय पालोपो शहरको सिलिबेस नामकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी हालसम्म ४८ जनाको ज्यान गै सकेको अधिकारीहरुले पुष्टि गरेका छन् । ६ दशमलव २ रेक्टर स्केलको सो भूकम्पका कारण पोपोलो शहरका दर्जनौ घरहरु भत्किएका छन् । भूकम्पमा…
Best Khabar Team | २०७८ भाद्र १६ गते बुधबार
०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु लिएर बोर्नियो टापुका लागि उडेको जहाज दुर्घटनामा परेको छ । स्थानीय समय अनुसार आज अपरान्ह करिब पौने ३ बजेबाट सम्पर्कबिहिन बनेको सो जाहाज साँझ अबेर समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अधिकारीहरुको भनाई उद्दृत गर्दै दि न्यूयोर्क टाइम्सले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । यद्यपि इन्डोनेसया सरकारले…
Best Khabar Team | २०७८ भाद्र १६ गते बुधबार
०९ जनवरी, २०२१नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार महाराष्ट्रको भण्डारामा रहेको शिशु अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगो लागेको थियो । आगलागीमा परी १० जना नवजात शिशुको घटनास्थलमै ज्यान गएको बताइएको छ । अस्पतालमा लागेको आगो…
Best Khabar Team | २०७८ असार १७ गते बिहिबार
०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका क्षेत्रमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ह्वात्तै बढ्न थालेपछि जापान सरकारले टोकियो र आसपासमा लकडाउनको घोषणा गरेको छ । जापान सरकारले भोलि बिहान (जनवरी ८ बिहान) बाट लागूहुने गरी आगामी फेब्रुअरी ०८ तारिखसम्मका लागि नयाँ वर्षको पहिलो साता नै संकटकाल घोषणा गरेको हो । जापानी समाचार…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ सेप्टेम्बर, २०२०दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि हालसम्म (स्थानीय समय अनुसार आइतबार बिहान ९ बजेसम्म) विदेशमा रहेका २ सय ४३ जना नेपालीको ज्यान गएको छ । विश्वका विभिन्न देशमा रहेका नेपाली दूतावास तथा गैर आवासीय नेपाली संघले उपलब्ध गराएको तथ्यांक अनुसार अमेरिका, जापान, बेलायत, स्पेनलगायत विश्वका करिब डेढ दर्जन बढी देशमा हालसम्म २…
Best Khabar Team | २०७७ कार्तिक २४ गते सोमबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको सैन्य विवाद कम गर्न ५ बुँदे सहमति बनेको छ । रुसको मध्यतामा रुसको राजधानी मस्कोमा भारत र चीनका विदेशमन्त्रीबीच झण्डै ३ घण्टा चलेको वार्तापछिको सहमतिमा तत्कालका लागि सीमामा देखिएको तनाव कम गर्नका लागि ठोस काम अघि बढाउने विषयमा…
Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार
०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको देशको सूचीको पहिलो नम्बरमा भारत परेको छ । भारतले पछिल्लो २४ घण्टामा (मंगलबार अपरान्हदेखि बुधबार अपरान्हसम्म) हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको तथ्य सार्वजनिक गरेको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार २९ जना…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१अगस्ट, २०२० नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ । मस्तिष्कसम्बन्धी समस्याबाट पीडित भएर अस्पतालमा भर्ना भएका मुखर्जीलाई पछिल्लो समय कोरोना संक्रमण समेत देखिएको थियो । राजधानी नयाँदिल्लीस्थित सैनिक अस्पतालमा उपचारका लागि भर्ना भएका मुखर्जीमा केहीसाता अघि कोरोना संक्रमण पुष्टि भएपछि उनको अस्पतालको आइसियुमा राखेर उपचार भै रहेको थियो । तर…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । हाल उनको भारतीय सैनिक अस्पतालको आइसियु कक्षमा उपचार भै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको अवस्था खतरापूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । केहीदिनअघि उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको अस्पतालले जनाएका छन्…
Best Khabar Team | २०७७ असार २४ गते बुधबार
०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक बिमान आज साँझ भारतको केरलास्थित कोज्इकोदे विमानस्थलमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी विमानका २ जना पाइलटसहित कम्तीमा १६ जना यात्रुको ज्यान गएको टाइम्स अफ इन्डियाले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । चालकदलका सदस्यसहित १ सय ९० जना सदस्य लिएर केरला आएको सो विमान विमास्थलमा…
Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार
०५ अगस्ट, २०२०बेरुत, लेबनान । विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एउटा गोदाममा भएको भयानक विस्फोटमा परी लेबनानमा कम्तीमा ७८ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लेबननको राजधानी बेरुतमा रहेको एउटा विस्फोटक पदार्थले भरिएको घरमा एक्कासी विस्फोट भएको थियो । घटना मंगलबारको हो । सो घटनामा परी कम्तीमा ५ हजार जना घाइते भएको बताइएको…
Best Khabar Team | २०७६ माघ २५ गते शनिबार
०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एकजना बहालवाला मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । भारतको उत्तर प्रदेशकी प्रविधि एवं शिक्षामन्त्री कमला रानी बरुणाको कोरोना संक्रमणबाट परी ज्यान गएको हो । उनको लखनउस्थित एक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top