Best Khabar Team | २०७७ आश्विन २२ गते बिहिबार
०८ अक्टोबर, २०२०
हेलसिंकी, फिनल्याण्ड । युरोपको सम्पन्न मध्येको एक मुलुक फिनल्याण्डकी ३४ वर्षकी प्रधानमन्त्रीले एकदिनका लागि आफूभन्दा आधा उमेर कम भएकी एक किशोरीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएकी छन् ।

फिनल्याण्डकी ३४ वर्षकी प्रधानमन्त्री सन्ना मारिनले आभा मुर्तो नामकी एक १६ वर्षकी किशोरीलाई राष्ट्रसंघले मनाउने बालिका दिबसको अवसर पारेर बुधबार (अक्टोबर ०७ ) का दिन प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन् । विश्वमा लैङ्गिक समानता कायम गर्न किशोरकिशोरीलाई प्रविधिमैत्रि बनाउने उद्देश्यले यो जिम्मेवारी प्रदान गरिएको फिनल्याण्ड सरकारले जनाएको छ । उनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएपनि उनलाई कुनै नीतिगत तथा राजनीतिक निर्णयको अधिकार दिइएको थिएन ।
बुधबार आयोजित एक कार्यक्रममा विश्वका विभिन्न मुलुकबाट सहभागीहरुसमक्ष आभाले आफ्नो विचार व्यक्त गरेकी थिइन् । ‘गल्स टेकओभर’ नामक यो कार्यक्रमले विशेष गरी राज्यको हरेक निकायमा महिला र लैङ्गिक समानताको सुनिश्चितता गर्नका लागि अन्र्तराष्ट्रिय रुपमा दबाब सिर्जना गर्दै आएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल महोत्सव आयोजना हुँदै
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय...
अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...
स्वस्थानी व्रत–कथाको सामाजिक महत्व
२०७६ मंशिर २३ गते सोमबार
यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान गत पुस...
अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...
Top