‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी

२५ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि काठमाडौं भ्यालीमा विगत १ सातादेखि जारी निषेधाज्ञा थप्ने तयारी भै रहेको छ । काठमाडौं उपत्यकाभित्र पर्ने तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यो विषयमा छलफल गरेर केहीबेरेमै ठोस निर्णय सार्वजनिक गर्दैछन् । स्रोतका अनुसार आगामी भदौ १५ गतेसम्म काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवाहरु सञ्चालनमा रोक लगाउने … Continue reading ‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी