सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा परी सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा एकै गाउँका ३० वटा घर पुरिएको छ । आज बिहान ६ बजेतिर स्थानीय लिदी गाउँ माथिको डाँडैसमेत खसेको पहिरोमा परी वडा नम्बर २ का ३० घर पुरेको हो । पहिरोमा परी अहिलेसम्म ३६ जना वेपत्ता भएको बताएको छ । घर वास्तविक … Continue reading सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता