मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो

१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । हाल उनको भारतीय सैनिक अस्पतालको आइसियु कक्षमा उपचार भै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको अवस्था खतरापूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । केहीदिनअघि उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको अस्पतालले जनाएका छन् … Continue reading मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो