पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो

१३ जुन, २०२०फलेबास, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्मासँगै जोडिएको दुर्लुङ्गमा केहीबेरअघि भीषण पहिरो गएको छ । करिब २ घण्टाअघिदेखि शुरुभएको भारी वर्षासँगै गएको पहिरोमा परेका कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गमा २ वटा घरहरु बगाएको स्थानीयले बताएका छन् । दुर्लुङ्गको सरनचौरमा रहेको स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुर्दा कम्तीमा ९ जना … Continue reading पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो