१६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’

०९ जुन, २०२०साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्दारको काम शुरु भएको छ । कुवेत सरकार, कुवेतमा रहेको नेपाली दुतावास, गैरआवासीय नेपाली संघ कुवेत र नेपाल सरकारको संयुक्त पहलमा कुवेतमा रहेका १ सय ६८ जना नेपालीको पहिलो चरणमा उद्दार हुने लागेको हो । पहिलो चरणमा उनीहरुलाई लिएर कुवेतबाट यहाँको जजिया एयरवेजको विमान … Continue reading १६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’