१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान

०५ जुन, २०२०सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन सरकारले गरेको लकडाउनका कारण संयुक्त अरब इमिरेट्मै रोकिएका डेढसय भन्दा बढी यात्रुलाई लिएर यात्रुबाहक बिमान नेपाल प्रस्थान गरेको छ । नेपाल सरकारको पहलमा दुबई र आसपासका विभिन्न शहरमा कार्यरत १ सय ५७ जना यात्रुलाई लिएर विमान केहीबेरअघि काठमाडौंका लागि उडेको हो । बिहान १० बजे नै … Continue reading १५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान