दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित)

३० मे, २०२०न्यूर्योक । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमणको चपेटामा परेको अमेरिकाले कोरोना कहरकै बीच आज (शनिबार) अन्तरिक्षमा मानवसहितको रकेट पठाएको छ । अमेरिकाले यो कार्यलाई आफ्नो ऐतिहासिक एवं ‘विशाल साहसिक कार्यको नयाँ अध्याय’ भएको प्रतिक्रिया दिएको छ । नासामार्फत आज स्पेसएक्स नामक रकेटले फ्लोरिडाको क्यानेडी स्पेस सेन्टरबाट अमेरिकी समय अनुसार दिउँसो अन्तरिक्षका लागि उडान … Continue reading दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित)