‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !

युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि सौसा हरेक महिनाजसो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चाको पात्र बनिरहन्छन् । यसरी चर्चामा आउन उनले न कुनै चर्का भाषणबाजी गर्दछन् न त जनतालाई खोक्रो आश्वासन देखाएर गुलिया नारा ओकल्दछन् । केही समयअघि मात्रै कोरोनाको कहरकैबीच एउटा सामान्य नागरिकको हैसियतमा सपिङ्ग सेन्टरमा लाइनमा भेटिएका राष्ट्रपति रिबेलोको चर्चा … Continue reading ‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !