नेपालीसहित विश्वका आधादर्जन देशका नागरिकलाई लिएर काठमाडौंबाट दोहा उड्यो कतार एयरलाईन्सको चार्टर विमान

२५ मे, २०२०, २४ मे, २०२० काठमाडौं । विदेशी नागरिकता वा अस्थायी बासस्थान अनुमति लिएका तर नेपालमै रहेका बेला भएको लकडाउनमा रोकिएका केही नेपालीसहित अधिकांश विदेशी पर्यटकलाई लिएर कतार एयरले काठमाडौंबाट दोहाको लागि चार्डर उडान भरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विगत लामो समयदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा रोकिएका एकदर्जन बढी नेपालीसहित ३ सय … Continue reading नेपालीसहित विश्वका आधादर्जन देशका नागरिकलाई लिएर काठमाडौंबाट दोहा उड्यो कतार एयरलाईन्सको चार्टर विमान