जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….

१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणले यतिबेला भयाबह रुप लिएको छ । कोरोनाका कारण लाखौं जनताले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने अन्य लाखौं मानिसहरु कोरोनाको संक्रमणबाट जुधिरहेका छन् । यस्तै मध्येको एक युरोपेली देश हो पोर्चुगल । युरोपको पश्चिम भागको अन्तिम देशको रुपमा परिचित पोर्चुगल पनि यतिबेला कोरोनाका … Continue reading जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….