होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए

२०, जुन, २०१९ काठमाडौं । होटल प्रशासनले होटल बन्द गरेको घोषणा गरेपछि आन्दोलन कर्मचारी संगठनले काठमाडौंको होटल हायात रिजेन्सीमा जारी आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन् । विभिन्न विषयमा होटल प्रशासन र मजदुर संगठनबीच विमति भएपछि करिब २ सातादेखि प्रशासनले होटल बन्द भएको घोषण गरेको थियो । यसका साथै होटलमा आएका पाहुनाहरुलाई पनि अन्य … Continue reading होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए