कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)

पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला सिँगो विश्व लकडाउनको अवस्थामा पुगेको छ । विश्वका अधिकांश मानिसहरु यतिबेला घरभित्रै थुनिएका छन् भने कोरोनाबाट उत्पन्न संकट कहिलेसम्मका लागि जारी रहने हो भन्ने केही थाहा हुन सकेको छैन । कोरोनाका कारण युरोपेल नराम्ररी थला परेको छ । युरोपका विभिन्न देशमा कोरोनाका कारण दैनिक हजारौं … Continue reading कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)