कोरोना नियन्त्रणसम्बन्धी अत्यावश्यकीय सामग्री लिएर चीनबाट नेपाल एयरलाईन्सको विमान आज मध्यरातमा काठमाडौं आइपुग्दै

२८ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको प्रकोप र यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्नका लागि अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर नेपाल बायुसेवा निगमको एउटा विमान आज राती काठमाडौं अवतरण गर्दैछ । संस्कृति तथा पर्यटनमन्त्रालयले चीनको ग्वोन्जाउमा पठाएको सो विमान अत्यावश्यकीय मेडिकल उपकरण लिएर काठमाडौं फर्कन लागेको पर्यटनमन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले चार्टर … Continue reading कोरोना नियन्त्रणसम्बन्धी अत्यावश्यकीय सामग्री लिएर चीनबाट नेपाल एयरलाईन्सको विमान आज मध्यरातमा काठमाडौं आइपुग्दै