धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा

०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित मुलपानीमा जन्मिएर सांगीतिक क्षेत्रमा लागेका गायक एवं संगीतकार पारस थापा क्षेत्रीको ‘जन्मदिनको शुभकामना’ नामक सांगीतिक प्रस्तुती बजारमा आएको छ । गायिका पूर्णिमा लामा र थापा स्वयंको स्वर रहेको यो एल्मबमा आधुनिक गीतहरुको संग्रह रहेको छ । संग्रहमा रहेका मध्ये ‘जन्मदिनको शुभकामना’ शीर्षकको गीतको भिडियो निक्कै आकर्षक … Continue reading धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा