धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते

२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन गरेर फर्केका तिर्थयात्री चढेको मिनिट्र«क दुर्घटनामा परेको छ । ज्वालामुखी गाउँपालिकामा मण्डलीमाईको दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक निलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदीभञ्जाङमा दुर्घटनामा परेको हो । सो दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको छ भने अरु केही घाइते … Continue reading धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते