एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)

१७ जनवरी, २०२० काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा खटिएकी महिला प्रहरीसँगको विवादका कारण चर्चामा रहेकी गायिका आस्था राउतले सामाजिक सञ्जालमा रुँदै माफी मारेकी छन् । शुरुमा उनले आफूलाई प्रहरीले दुव्र्यवहार गरेको दाबी गरेपनि विमानस्थलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि उनले आफ्नो फ्यान पेजमार्फत ‘लाईभ’ आएर रुँदै माफी मागेकी हुन् । उनले आफूबाट केही कमीकमजोरी भएको … Continue reading एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)