Best Khabar Team | २०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी जनवरी १९ मा नेपाल प्रस्तान गर्दैछिन् । राजकुमारी एस्टिङ्ग आगामी जनवरी २५ तारिख नेपाल भ्रमण पुरा गरी बेल्जियम फर्कने छिन् । परराष्ट्रस्रोतका अनुसार नेपाल भ्रमणवर्ष शुरुभएलगत्तै नेपाल जान लागेकी उनी पहिलो उच्च पदस्थ कुटनीतिज्ञ हुन् ।
नेपालका कैलाली, कञ्चनुपुर, नवरपरासी, चितवन, पोखरालगायतका क्षेत्रमा राजकुमारीले घुमघाम गर्ने कार्यक्रम रहको परराष्ट्र स्रोतले जानकारी दिएको छ । कैलालीमा निर्माण भएको क्षयरोग केन्द्रको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता उनले गर्ने भएकी छन् । काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वलीलगायतसँग उनले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
बेल्जियमले नेपालका स्वाथ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । यस्तै बेल्जियममा पनि करिब १० हजार नेपालीहरुको बसोबास रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते
२०७९ फाल्गुन २८ गते आइतबार
१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...
अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...
१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को...
पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
Top