Archive

रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ मार्च, २०२४लिंकरोभर, बेल्जियमरुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा सांगतिक कार्यक्रम भै रहँदा आक्रमणकारीहरुले अन्धाधुन्द रुपमा गोली चलाउँदा ४० जनाको ज्यान गएको छ । घटनामा परी कम्तीमा एक सय ६० जना घाइते भएको अन्तर्राट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको मस्कोका विभिन्न अस्पतालमा उपचार भै रहेको छ । हजारौं मानिसहरुको उपस्थिति रहेको सो कन्सर्ट स्थलमा प्रवेश…

पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा आज भएको यात्रुबाहक जीप दुर्घटनामा ३ जना पुरुष र ७ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ की २०…

तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन

Best Khabar Team | २०८० कार्तिक २५ गते शनिबार

११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजबाट शुरुभएको छ । यमपञ्चकको पहिलो दिन आज नेपालीहरुले कागतिहार पर्व मनाउँदैछन् । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीदेखि शुरुहुने यमपञ्चक यो वर्ष शनिबारबाट शुरुभएको हो । यमपञ्चकको पहिलो दिन आज घर घरमा कागको पुजाआजा गरिँदैछ । परिवर्तन तथा सूचनाको सम्वाहको रुपमा मानिने कागलाई मनपर्ने खानेकुरा…

भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)

Best Khabar Team | २०७९ चैत्र २८ गते मंगलबार

०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ५ दर्जन बढी स्थानीयको ज्यान गएको बताइएको छ । प्रहरी र उद्दारमा खटिएका स्थानीय वासिन्दाका अनुसार भूकम्पले विशेष गरी रुकुम र जाजरकोटमा बढी जनधनको क्षति भएको छ । रुकुम पश्चिम र जाजजरकोटका विभिन्न स्थानमा भूकम्पमा परी हालसम्म करिब…

मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी

Best Khabar Team | २०७९ फाल्गुन २७ गते शनिबार

०३ नोभेम्बर, २०२३ काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । राति ११ बजेर ४९ मिनेट जाँदा काठमाडौं उपत्यकालगायत पश्चिम नेपालको धनगढी र भारतका केही भागमा समेत भूकम्पको धक्का महशुस गरिएको स्थानीयहरुले बताएका छन् । भूकम्पको धक्का कपिलबस्तुदेखि रामेछापसम्मका जिल्लामा महशुस भएको अहिलेसम्म प्राप्त जानकारीमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दु…

करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै

Best Khabar Team | २०७९ फाल्गुन २७ गते शनिबार

०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाईँदै छ । नेपाल सरकारको बार्षिक कार्यक्रम अनुसार हरेक वर्ष पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम अन्तर्गत यो वर्ष दोश्रो चरणको कार्यक्रम सञ्चालन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण…

मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको समूहिक हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल पुगेको छ । बाँकेको कोहलपुलबाट तालिमप्राप्त कुकुरसहित प्रहरी अधिकारीहरुको विशेष टोली आज बिहान स्थानीय मुन्दु गाउँ पुगेका हो । टोलीले आजैबाट घटनाको विषयमा विस्तृत अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मुगुले…

आइतबार बिहान एक घण्टा १८ मिनेको खण्डग्रास चन्द्रग्रहण लाग्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ अक्टोबर, २०२३काठमाडौं । आज राति १ बजे खण्डग्रास चन्द्रगहण लाग्दैछ । नेपाली समय अनुसार शनिबार राति (आइतबार बिहान १ बजेर २० मिनेटमा) शुरुहुने खण्डग्रास चन्द्रग्रहण काठमाडौं उपत्यकालगायत देशैभरबाट हेर्न सकिनेछ । यद्यपि केही जिल्लाको मौसम भने बदलिहुने अनुमान गरिएको भएपनि उपत्यकालगायत देशभरबाटै मध्यरातमा लग्ने चन्द्रग्रहण सजिलै देख्न सकिन्छ । यसपटकको चन्द्रग्रहण खण्डग्रास भएकाले बिहान…

विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण आचार्यले जन्मघरमा परिवारसँग दशैं नमनाएको ४० वर्ष भै सकेको थियो । विगत ४० वर्षदेखि आफ्नो छोरालाई घरमा टीका आर्शिवाद दिन नपाउँदा उनका बाबुआमा पनि एकप्रकारले निराश देखिन्थे । विश्वका विभिन्न देशमा पढ्न, कमाउन तथा अन्य कामका लागि पुगेका घर परिवारका सदस्य दशैंमा घर फर्केका देख्दा उनका…

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भै भारतको मुम्बईमा उपचाररत मनाङ्ग एयरका पाइलट प्रकाश सेढाईँको निधन भएको छ । गएको शनिबार सोलुखुम्बुको लुबुचेमा दुर्घटनाग्रस्त मनाङ्ग एयरका पाइलट केसीको उपचारका क्रममा मुम्बईस्थित नेशनल बर्न सेन्टरमा गएराति निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते पाइलट सेडाईँलाई काठमाडौंमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि…

Top