Best Khabar Team | २०७९ फाल्गुन २२ गते सोमबार
०६ मार्च, २०२३ काठमाडौं । यसवर्ष सोमबार परेको होलीपर्व विभिन्न क्षेत्रका व्यक्तिहरुले हर्षोल्लासका साथ मनाएका छन् । यही क्रममा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाले पनि यसवर्षको होली पर्वलाई निकै उत्साहपूर्ण तरिकाले मनाएका छन् ।
उनीहरुले आफूहरु सहभागी भएर मनाएको होली पर्वको तस्वीर तथा श्रव्यदृष्ट समाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । विभिन्न कलाकारहरुले यो वर्ष मनाएको होली पर्व र उल्लासका बारेमा उनीहरुले सार्वजनिक सञ्जालमा राखेका तस्वीरहरुलाई यहाँ साभार गरेका छौं ।









स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो
२०७६ पुष २० गते आइतबार
०५ जनवरी, २०२०काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट...
२१ वर्षपछि भारतमा भीषण आँधी, पश्चिम बंगालमा १० को मृत्यु, लाखौंको संरचना क्षतिग्रस्त
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको...
बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ
२०७६ पुष ६ गते आइतबार
२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको...
क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा...
Top