काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित

Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार


२८ अगस्ट, २०२०
काठमाडौं । काठमाडौं उपत्यकाभित्र पर्ने तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५० जना ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर कुल ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । यस्तै हालसम्म २० हजार २ सय ४२ जना उपचारपछि घर फर्केका छन् भने १ सय ९५ जनाको कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म सरकारले उपत्यकामा निषेधित क्षेत्र घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको...

एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना,  संक्रमित ५१६ पुगे एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९...

लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर...

बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई...

Top