सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति

Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार


२६ जुलाई, २०२०
काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाया भोगिरहेका सशस्त्र प्रहरीका पूर्वी डिआईजी रञ्जन कोइरालाको बारेमा सर्वोच्चले हालै गरेको फैसला पुनराबलोकन हुने भएको छ ।

सर्वोच्चका प्रधानन्याायधीश चोलेन्द्रशमशेर जबराले गएको असारमा रञ्जन कोइरालालाई साढे १६ वर्ष जेल सजायाँ घटाएर जेलबाट छाड्नका लागि निर्देशन दिएसँगै कोइराला साउन ८ गते जेलमुक्त भएका थिए । सर्वोच्चको यो फैसलाले मुलुकमा विधिको शासन र कानुनी राज्यको धज्जी उडाएको भन्दै यसको चौतर्फी विरोध भएको थियो । सो फैसला पुनरावेदनका लागि सरकारले महान्यायधीवक्ताको कार्यालयमार्फत् सोही दिन सर्वोच्चमा निवेदन दर्ता गराएको थियो ।

आज सर्वोच्चका न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित) तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...

‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ ‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम...

उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...

काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...

Top