संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता

Best Khabar Team | २०७७ असार २८ गते आइतबार


१२ जुलाई, २०२०
खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी जिल्लाको सिसुवामा भीषण पहिरो गएको छ । पहिरोमा परी ८ वटा घरहरु बगाएको र हालसम्म ११ जना वेपत्ता रहेको बताइएको छ ।

जिल्लाको सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सिसुवाखोला भन्ने स्थानमा आएको पहिरोमा परी स्थानीय बासिन्दाको ८ वटा घर बगाएको थियो । ४ जनालाई स्थानीयले जिवितै उद्दार गरेको भएपनि ११ जना अहिलेसम्म सम्पर्क बिहिन बनेको बताइएको छ । घटनास्थलमा निरन्तर रुपमा पानी परिरहेका कारण घाइते तथा हराईरहेकाहरुको उद्दारमा कठिनाई भएको छ । अहिले सिसुवा र ताम्कुबाट प्रहरी तथा स्थानीय वासिन्दा घटनास्थलतर्फ लागेका छन् ।

तर बर्षात्का कारण घटनास्थलसम्म पुग्ने सडकका दर्जनौं स्थानमा पहिरो गएका कारण उद्दारमा कठिनाई भएको बताइएको छ । डाँडा माथिबाट आएको पहिरोले स्थानीयका ८ वटा घरहरु, बस्तुभाउलगायत बगाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नवलपरासी दुर्घटना : ४ को मृत्यु, ८ घाइते नवलपरासी दुर्घटना : ४ को मृत्यु, ८ घाइते

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०परासी । नबलपरासीमा गएराति लु ४ त...

लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित) लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित)

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । सरकारले भोलिदेखि लागूहुने गरी मुलुकभर...

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...

तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको...

Top