Best Khabar Team | २०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०
काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आगामी साउन ७ गतेसम्मका लागि हवाई उडान तथा सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोनाको संक्रमण जारी रहेका कारण तत्काल सीमा नाका तथा हवाई उडानहरु रोक्ने निर्णय गरेको हो ।

तर सरकारको अनुमति लिएर भएका उडान तथा सरकारबाट विदेशमा रहेका नेपाली नागरिकको उद्दारका लागि गरिएका उडानहरु भने निर्वाध रुपमा सञ्चालन हुनेछन् । सरकारको यो निर्णयसँगै आगामी साउन ७ गतेसम्म नेपालसँगको चीन तथा भारत दुबैतर्फका सीमानाका तथा यात्रुबाहक हवाई उडानको आगामन तथा प्रस्तान बन्द हुने भएको छ ।
हवाई उडानका अलावा सरकारले शैक्षिकसंस्था, विभिन्न मेला, जात्रा, पर्व, स्वीमिङ्ग पुल, स्कुल, क्याम्पस, धेरै मान्छे भेला भएर हुने खेललगायतपनि आगामी साउन ७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै
२०७६ फाल्गुन १० गते शनिबार
२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त...
विभिन्न आयोगले पायो पूर्णता , प्रमुखहरुले लिए आजै शपथ
२०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१७ काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका...
अस्ताए गन्धर्व संस्कृतिका ‘बादशाह’ धनबहादुर
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१लेकसाईड, पोखरा । गन्धर्व संस्कृतिको एक धरोहरका...
बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत
२०७६ पुष १८ गते शुक्रबार
०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...
Top