Best Khabar Team | २०७७ जेठ २५ गते आइतबार

०७ जुन, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप २ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका ३ दर्जन बढी जिल्लामा संक्रमितहरुको संख्या थपिएको हो । मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा कोरोना संक्रमित थप भएका छन् ।
यी थप संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।यस्तै, ४६७ जनाले कोरोनालाई जितेर घर फर्केका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या...
न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई...
‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी
२०७७ भाद्र ९ गते मंगलबार
२५ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै...
४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स...
Top