होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए

Best Khabar Team | २०७६ असार ५ गते बिहिबार


२०, जुन, २०१९
काठमाडौं । होटल प्रशासनले होटल बन्द गरेको घोषणा गरेपछि आन्दोलन कर्मचारी संगठनले काठमाडौंको होटल हायात रिजेन्सीमा जारी आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन् । विभिन्न विषयमा होटल प्रशासन र मजदुर संगठनबीच विमति भएपछि करिब २ सातादेखि प्रशासनले होटल बन्द भएको घोषण गरेको थियो ।

यसका साथै होटलमा आएका पाहुनाहरुलाई पनि अन्य होटल पु¥याएको थियो । मजदुर संगठनले विभिन्न माग राख्दै आन्दोलन गरेपछि बाध्य भएर होटल बन्द गर्नुपरेको होटलको दाबी छ । तर प्रशासनले होटल नै बन्द गरेपछि मजदुर संगठनले हिजोबाट लागू हुने गरी आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ । तर आन्दोलन फिर्ता भएपनि होटल भने खुल्न सकेको छैन ।

आन्दोलन फिर्ता गरेर काममा फर्किएका मजदुरहरु होटलको मुल ढोकामा लागेको ताला प्रशासनले नखोलेपछि त्यत्तिकै फर्किएका छन् । मजदुर संगठनले अनावश्यक माग राखी आन्दोलन गरेकाले बाध्य भएर होटल बन्द गर्नुपरेको होटल प्रशासनको भनाई छ । तर होटल प्रशासनले भन्दै सरसफाईको काम नसकिएको भन्दै होटल छिट्टै खुल्ने संकेत दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बंगलादेशबाट २५९ जना नेपालीको उद्दार बंगलादेशबाट २५९ जना नेपालीको उद्दार

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट २...

काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित काठमाडौं उपत्यकाभित्र २४ घण्टामा थपिए ४१५ संक्रमित

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र पर्ने तीन जिल्लामा...

जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...

भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो

२०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...

Top