चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थनीय प्रहरी चौकी आक्रमण गरेको समाचार सार्वजनिक भएपछि नेकपाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।

चन्द नेतृत्वको नेकपाले आज विज्ञप्ति जारी गरी सोलुखुम्बुमा आफ्नो पार्टीले चौकी आक्रमण नगरेको स्पष्ट पारेको छ । चौकी आक्रमण गर्ने आफ्नो पार्टीको कुनै नीति नरहेको चन्द नेतृत्वको नेकपाको स्पष्टोक्ति छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारीगर्दै सोलुखुम्बुमा पार्टीले प्रहरीचौकीमा आक्रमणको प्रयास गरेको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको उल्लेख गर्नुभएको छ ।

नेकपामाथि दमनको नीतिमा सरकार उत्रिएको र त्यसैको फलस्वरुप सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रचारबाजी गरेको उहाँको आरोप छ । हेर्नोस् चन्द नेतृत्व नेकपाको विज्ञप्ति तलको तस्वीरमा :



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का :  डेढ महिनामा २८ हजार बढीको मृत्यु, विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का : डेढ महिनामा २८ हजार बढीको मृत्यु,

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२०सुनिल तिवारी न्यूर्योक । विश्वकै सर्वशक्तिमान सम्पन्न...

बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

२०७७ कार्तिक २२ गते शनिबार

०७ नोभेम्बर, २०२०न्यूर्योक, अमेरिका । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुकको...

सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’ सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...

Top