Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०
कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाउने ६ जना नेपालीमध्ये ४ जनाको सनाखत भएको छ । कुवेतस्थित नेपाली दुतावासले गराएको जानकारी अनुसार सनाखत भएका चार नेपालीमा नेपालको स्थायी घर पाल्पा भएका एकबहादुर गाहा, सिराह घर भएका गंगाराम चौधरी, ताप्लेजुङ्का बसन्त गुरुङ्ग र दाङ्गका श्याम नारायण चौधरी रहेका छन् ।
मृतक ६ जना मध्ये बाँकी दुई जनाको अझै सनाखत हुन सकेको छैन । कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार घाइतेमध्ये धर्मेन्द्रकुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भै रहेको छ । यस्तै अर्का घाइते मनोरथ मण्डल भने सामान्य उपचार पछि घर फर्केका छन् ।

स्थानीय सडकमा बालुवाको ढिस्कोमुनि कामगर्ने क्रममा एक्कासी बालुवाको ढिस्को खस्दा उनीहरुको घटनास्थलमै ज्यान गएको थियो । सो दुर्घटनामा केही भारतीय र चिनियाँ नागरिक पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । प्रहरीले घटनाको विषयमा गहन ढंगले अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । पछिल्लो समयमा भै रहेका...
समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...
स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...
ट्वीटरमा प्रधानमन्त्रीले पोखे दुःखेसो
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । पूर्व निर्धारित कार्यक्रम अनुसार...
Top