यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार


०६ जनवरी, २०२०
काठमाडौं । चर्चित गायक तथा सर्जक बसन्त थापाको अभिनय तथा निर्देशनमा लोक पप गीत ‘उकाली‘।’ सार्बजनिक भएको छ । सम्भोज मल्लको शब्द, संगीत र उनकै आवाजमा रहेको उकाली बसन्त थापा नामक युटुब बाट आज सार्बजनिक भएको हो ।

भिडियोमा चर्चित निर्देशक तथा मोडल सुनिल क्षेत्रि, बसन्त थापा,दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर सुनिल क्षेत्रिले गरेका हुन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् ।

पछिल्लो समयमा बसन्त थापाको ‘उही खोलीमा पानी‘’ , ‘सालको पात‘।’, ‘लोभी आँखा‘’, ‘बोकेझार‘’ जस्ता निकै गीतहरु सबैको मन मुटुमा बस्न सफल भएका छन् ।भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्मस्ले गरेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना...

चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...

चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर) चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)

२०७७ जेठ २८ गते बुधबार

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...

Top