चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति

Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार






२३ मार्च, २०१९
काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका नेता कार्यकर्तालाई सरकारले धरपडक गरेको भन्दै मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले आपत्ति जनाएको छ । पार्टीका महासचिव मोहन बैद्यले आज एक विज्ञप्ति जारी गर्दै माओवादी नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

विज्ञप्तिमा बैद्यले सरकारको पछिल्लो कदमलाई फाँसिवादी कदमको संज्ञा दिनुभएको छ । बैद्यले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तथा सो समूहमाथि राजनीतिक व्यवहार गर्न आग्रह गर्नुभएको छ ।

उहाँले प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न माग समेत गर्नुभएको छ । बैद्यले निकाल्नुभएको विज्ञप्ति जस्ताको तस्तै :



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको...

काठमाडौं गोंगबुमा तरकारी बेच्थिन् कोरोनाबाट ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला काठमाडौं गोंगबुमा तरकारी बेच्थिन् कोरोनाबाट ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार राती...

काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी...

कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२० मानमा । बैदेशिक रोजगारीको लागि बहराईन...

Top